By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sports > राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी
Sports

राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी

Suk Raj Aaron Rai
Last updated: April 19, 2025 11:40 am
Suk Raj Aaron Rai Published April 16, 2025
Share
SHARE


नाम्ची, 16 अप्रेल। राबोङलामा आयोजित ‘राबोङ छो-जो महोत्सव 2025’ समाप्त भएको छ। समापन समारोहमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा सहभागी बने।
समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले बर्फुङ निर्वाचन क्षेत्रको प्राकृतिक सौन्दर्य, परिदृश्य र यहॉंका जनताको न्यानो आतिथ्यको प्रशंसा गर्दै बर्फुङलाई एक अग्रणी पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न यी गुणहरूलाई उपयोग गर्न प्रोत्साहित गरे। सांस्कृतिक उत्सवहरूले धरोहरहरूको मात्र प्रदर्शन गर्दैन, तर आत्म-स्थिरताको लागि एक उपकरणको रूपमा काम गर्दै पर्यटकीय गन्तव्यको रूपमा देखा पर्दछ भनी उनले बताए।


मुख्यमन्त्रीले भलिबल जस्तो खेललाई प्रवर्द्धन गरेकोमा र युवाहरूलाई यस खेलमा आफ्नो रुचि जगाउन अवसर प्रदान गरेकोमा आयोजक समितिको प्रशंसा गरे। उनले गान्तोक गट ट्यालेन्टको सफलताको उल्लेख गर्दै उक्त कार्यक्रमले सिक्किमका युवाहरूमा रहेको अपार सम्भावनालाई प्रकाश पारेको अवगत गराए। यस क्रममा उनले स्थानीय कलाकारहरू र प्रतिभा विकास पहलहरूलाई सरकारको पूर्ण समर्थन रहेको बताए।

राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा

43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने

24औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप टुर्नामेन्ट 2026 शुरू

मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच

एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsInvestmentOpinionTourism

रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 21, 2026
Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.
सिटिजन एक्सन पार्टी, सिक्किमका पूर्व अध्यक्ष एलपी काफ्लेले सीएपी नेतृत्वमाथि आफ्नो मूल सिद्धान्तबाट भट्किएको आरोप लगाएका छन्।
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?