By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे
NationalSikkim

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

Aaron Rai
Last updated: April 23, 2025 2:14 pm
Aaron Rai Published April 23, 2025
Share
SHARE


गान्तोक, 23 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यसभाको अधीनस्थ विधान सम्बन्धी संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग आज बिहान आफ्नो सरकारी निवासी मिन्तोकगाङमा भेट गरे। सांसद सदस्य एवं समितिका अध्यक्ष मिलिन्द मुरली देवडाले अगुवाई गरेको प्रतिनिधिमण्डलमा राज्यसभा सचिवालयका निर्देशक हर प्रतीक आर्य र अधिकारीहरू सामेल थिए।
यस भेटघाटको क्रममा सिक्किममा विशेष ध्यान केन्द्रित गर्दै उत्तरपूर्वी क्षेत्रको विकासात्मक प्रगतिको बारेमा अर्थपूर्ण चर्चा भएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्। उनले प्रतिनिधिमण्डलसॅंग पूर्वाधार बढाउन, कनेक्टिभिटी बढाउन र आर्थिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्न विभिन्न अवसरहरूमाथि छलफल गरेको बताएका छन्।
मुख्यमन्त्रीले दिगो पर्यटन, जैविक खेती र स्वच्छ ऊर्जाको क्षेत्रमा सिक्किममा लगानी सम्भावनाहरूको बारेमा प्रतिनिधिमण्डलको ध्यान आकर्षित गराए। उनले समितिको भ्रमण र यस क्षेत्रमा उनीहरूको रुचिको निम्ति सम्मान व्यक्त गरेका छन्। मुख्यमन्त्रीले यस्ता संलग्नताहरू उत्तरपूर्वी राज्यहरूको आवश्यकता र आकांक्षाहरूलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व र सम्बोधन गर्न महत्त्वपूर्ण रहेको बताएका छन्।
यस अवसरमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा पनि उपस्थित थिए।

You Might Also Like

Bum Chu Festival 2025: Final preparatory meeting

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

सीएपी सिक्किमद्वारा ग्यालवाङ कर्मापा उगेन थिन्ले दोर्जीलाई जन्मदिनको शुभकामना

CAP Sikkim demands brake on misuse of Govt vehicles

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

अनलाइन ठगीको मामिला बढ्दै

SA Desk SA Desk March 6, 2025
Namprikdang Namsoong Festival 2024-25 begins
भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो
Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School
मुख्यमन्त्री अचानक ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ मा सामेल भए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?