By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा
    July 2, 2025
    सीएपी अखिल सिक्किम चालक कल्याण परिषद्को राज्यस्तरीय समन्वय सभा मल्लीमा सम्पन्न
    September 4, 2025
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सिलगढ़ीमा पहाडी माता मन्दिरको उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Neighbourhood Watch > मुख्यमन्त्रीले सिलगढ़ीमा पहाडी माता मन्दिरको उद्घाटन गरे
Neighbourhood WatchreligionSikkim

मुख्यमन्त्रीले सिलगढ़ीमा पहाडी माता मन्दिरको उद्घाटन गरे

Suk Raj Aaron Rai
Last updated: July 27, 2026 12:53 pm
Suk Raj Aaron Rai Published July 27, 2026
Share
SHARE

गान्तोक, 25 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले गुप्त नवरात्रिको शुभ समापनको अवसरमा सिलगढ़ीस्थित पहाडी माता मन्दिरको उद्घाटन गरेका छन्। यस अवसरमा उनले माता दुर्गाको पूजा-अर्चना गर्दै सिक्किमका सम्पूर्ण जनताको शान्ति, समृद्धि, सुस्वास्थ्य तथा कल्याणको कामना गरेका छन्।यस पवित्र अवसरमा दार्जिलिङका सांसद राजु बिष्ट तथा दार्जिलिङ जिल्लाको फाँसिदेवा निर्वाचन क्षेत्रका विधायक दुर्गा मुर्मू पनि सहभागी रहेको उनले आज सामाजिक सञ्जालमा बताएका छन्।मुख्यमन्त्रीले हाम्रो समृद्ध आध्यात्मिक सम्पदाले सधैं सद्भाव, करुणा र निःस्वार्थ सेवाका मूल्यहरूलाई प्रेरणा दिँदै आएको उल्लेख गरेका छन्। उनले दिव्य माताले प्रत्येक परिवारलाई शक्ति, सुख र समृद्धिको आशीर्वाद प्रदान गरून्, सबै समुदायबीच एकताको भावना अझ प्रगाढ़ बनोस् तथा धर्म, समावेशी विकास र दिगो समृद्धिको मार्गमा हामी सबैलाई अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note

आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationInsiderSports

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 21, 2025
स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड
एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे
36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?