By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
    August 23, 2026
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
  • Politics
    PoliticsShow More
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पाकिममा जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > SA Features > पाकिममा जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन
SA FeaturesSikkim

पाकिममा जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन

Suk Raj Aaron Rai
Last updated: April 24, 2025 3:53 pm
Suk Raj Aaron Rai Published April 24, 2025
Share
SHARE


पाकिम, 24 अप्रेल। पाकिममा आज जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन गरियो। अतिरिक्त जिल्लापाल कार्यालयले जिल्ला योजना कार्यालय, जिल्ला, खण्ड विकास कार्यालय, ग्रामीण विकास विभागको समन्वयमा आयोजना गरेको कार्यक्रममा ग्रामीण विकास विभागकी सल्लाहकार एवं विधायक कला राई मुख्य अतिथि थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कला राईले सुनौलो, समृद्ध र समर्थ सिक्किमको दृष्टिकोणलाई साकार रूप प्रदान गर्न पञ्चायतहरूलाई आफ्नो कर्मद्वारा उदाहरण प्रस्तुत गर्न आह्वान गरिन्। गरीबी उन्मूलनमाथि बोल्दै उनले युवाहरूलाई उद्यमिता अपनाउन आह्वान गरिन्।
यस अघि जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले गाउॅंको विकासमा ग्राम र जिल्ला पञ्चायतको भूमिकामाथि प्रकाश पारिन्। उनले पाकिमलाई एउटा आदर्श जिल्ला बनाउने सबैलाई सामूहिक प्रयासको निम्ति आह्वान गरिन्।
यसरी नै एडीसी रबिन प्रसाद सेवाले सिक्किममा पञ्चायती राज अधिनियमबारे जानकारी गराए। उनले सिक्किमको घट्दो जनसंख्या र कृषि भूमि पुनरुद्धार जस्ता चुनौतीहरूमाथि पनि प्रकाश पारेका थिए।
यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको मधुबनी, बिहारबाट राष्ट्रका ग्राम सभाहरूलाई सम्बोधनको प्रत्यक्ष प्रसारण पनि प्रदर्शित गरिएको थियो। कार्यक्रममा जिल्ला, पञ्चायत सदस्यहरू र विभागीय अधिकारीहरूलाई सम्मानित गरिएको थियो।

कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस

AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchNortheast

एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 15, 2025
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन
एसडीएफको सदस्यता नवीकरण शुरू, 4 मार्चसम्म चल्नेछ अभियान
State honours legacy of Nar Bahadur Bhandari on his 84th birth anniversary
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?