By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
EconomyInvestmentSikkim

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

Suk Raj Aaron Rai
Last updated: April 29, 2025 4:13 pm
Suk Raj Aaron Rai Published April 29, 2025
Share
SHARE


गान्तोक, 29 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्यको आगामी स्वर्ण जयन्ती समारोहको तयारीको लागि चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण गर्न आज राजधानीका विभिन्न प्रमुख स्थलहरूको भ्रमण गरे। यस भ्रमण अवधि मुख्यमन्त्रीको साथमा विभिन्न विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
मुख्यमन्त्रीले यस ऐतिहासिक उपलब्धिको महत्त्व र गौरवलाई प्रतिबिम्बित गर्न यी कामहरू भइरहेको आज सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन्। भ्रमण अवधि उनले कार्य प्रगतिको समीक्षा गर्नुका साथै चलिरहेका परियोजनाहरूको गुणस्तर र समयसीमा मूल्याङ्कन गरे र यसमा संलग्न अधिकारीहरू र कामदारहरूसँग अन्तरक्रिया पनि गरे।
मुख्यमन्त्रीले सरकारको उद्देश्य भनेको विगत 50 वर्षको सिक्किमको उल्लेखनीय यात्रालाई सम्मान गर्ने एउटा अविस्मरणीय र अर्थपूर्ण उत्सव सिर्जना गर्नु रहेको बताएका छन्। उनले अथक प्रयास गर्ने सबैको समर्पणको प्रशंसा गर्दै उत्कृष्टताको लागि आफ्नो प्रयास जारी राख्न सबैलाई आग्रह गरेका छन्।

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

CAP demands withdrawal of mass transfer of primary teachers

प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा

Annual General Meeting of Thakurbari Management Committee Held in Gangtok

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
religionSikkim

मुख्यमन्त्रीले गुड फ्राइडेको राज्यवासीहरूलाई दिए शुभकामना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 18, 2025
High-Level Inspection Highlights Strategic Development Needs in Border Region
सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो
भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
मुख्यमन्त्रीले सिलगढ़ीमा पहाडी माता मन्दिरको उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?