By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने
Art & LiteratureEducationElectronics

आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने

Suk Raj Aaron Rai
Last updated: May 4, 2025 3:38 pm
Suk Raj Aaron Rai Published May 4, 2025
Share
SHARE

गान्तोक, 04 मई। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा राज्य सूचना एवं जनसम्पर्क विभागले ‘राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ। यस अद्वितीय प्रतियोगिताको उद्देश्य सभी क्षेत्रका फोटोग्राफरहरूको माध्यमद्वारा विगत पॉंच दशकमा सिक्किमको उल्लेखनीय यात्राको इतिहास र उत्सव मनाउनु रहेको बताइएको छ।
यो प्रतियोगिता सबै नागरिकहरूको निम्ति खुल्ला रहेको छ। इच्छुक प्रतिभागीहरूले ऐतिहासिक फोटोग्राफ, राज्यत्वको 50 वर्ष, स्थानीय जीवन र संस्कृति तथा विकास पहिले र अहिले थीममा भाग लिन सक्नेछन्। प्रतिभागीहरूले 12 मई, 2025 सम्म आफ्ना फोटोहरू 50yearsstatehoodipr@gmail.com मा पठाउनु पर्नेछ।
प्रतियोगिताका विजेताहरूको निम्ति पुरस्कार राशि पनि घोषणा गरिएको थियो। प्रथम पुरस्कार 50 हजार, दोस्रो पुरस्कार 30 हजार र तेस्रो पुरस्कार 20 बजार रूपियॉं घोषणा गरिएको छ। यसैगरी, 10 जना सहभागीहरूलाई 5-5 हजार रूपियॉं सान्तवना पुरस्कार प्रदान गरिने बताइएको छ।
यस पहल मार्फत विभागले सिक्किमको सम्पदा, प्रगति र सांस्कृतिक समृद्धिलाई प्रतिबिम्बित गर्ने जीवन्त दृश्य अभिलेख निर्माण गर्ने लक्ष्य राखेको छ। विभागले नागरिकहरूलाई उत्साहपूर्वक भाग लिन र यस ऐतिहासिक कथामा योगदान दिन प्रोत्साहित गरेको छ।

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionpoliticalSA NepaliSikkim

अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 16, 2025
मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना
मुख्यमन्त्री तामाङले दिव्याङ तानिशको उपचार र सहयोगमा पूर्ण सहयोगको आश्वासन दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?