By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए
Art & LiteratureNationalSA Nepali

मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए

Suk Raj Aaron Rai
Last updated: March 16, 2026 5:56 pm
Suk Raj Aaron Rai Published March 16, 2026
Share
SHARE

गान्तोक, 16 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिष्ठित साहित्य अकादमी पुरस्कारको लागि मनोनित भएकोमा साहित्यकार प्रकाश भट्टराईलाई दिए हार्दिक बधाई एवं शुभकामना दिएका छन्।मुख्यमन्त्रीले नेपाली परम्परागत संस्कृति र सभ्यताको जीवन्त झल्को प्रस्तुत गर्ने उत्कृष्ट निबन्ध ‘नेपाली पारम्परिक, खोजमूलक संस्कृति र सभ्यताको ढिकुटी’ रचनाको लागि प्रकाश भट्टराई (चन्द्रप्रकाश शर्मा) लाई भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त हुने सुखद समाचारले आफुलाई अत्यन्तै हर्ष साथै गौरवको अनुभूति गराएको बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस महत्वपूर्ण तथा उल्लेखनीय उपलब्धिका लागि भट्टराईलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उनले पुर्याएको योगदान अत्यन्त प्रशंसनीय, महत्वपूर्ण र प्रेरणादायी रहेको उल्लेख गरेका छन्। उनको यो सफलता सम्पूर्ण नेपाली भाषी समुदाय एवं समस्त शुभचिन्तकहरूका लागि एउटा गर्व साथै प्रेरणाको विषय बनेको उनले बताएका छन्।मुख्यमन्त्रीले भट्टराईको साहित्यिक साधना तथा सिर्जनात्मक यात्रा अझ उचाइतर्फ निरन्तर अघि बढिरहोस् भन्ने हार्दिक कामनासहित उनको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य एवं उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionSA Nepali

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 20, 2025
पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते
India-China agree to resume Mansarovar yatra, Nathula trade in key 6-point agreement #swatantra_aawaj
Railways minister gives latest update on Sevoke-Rangpo railway project
न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?