By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा भाजपाद्वारा कडा आपत्ति
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा भाजपाद्वारा कडा आपत्ति
Politics

भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा भाजपाद्वारा कडा आपत्ति

Suk Raj Aaron Rai
Last updated: May 14, 2025 4:57 pm
Suk Raj Aaron Rai Published May 14, 2025
Share
SHARE


गान्तोक, 14 मई। भारतको एक प्रतिष्ठित समाचार पत्र ‘द हिन्दू’ ले 13 मईका दिन प्रकाशित आफ्नो संस्करणमा भारतको मानचित्रबाट सिक्किम राज्यलाई कथित हटाएको छ, जसलाई लिएर भारतीय जनता पार्टी (भाजपा) सिक्किमले कडा आपत्ति जनाउॅंदै निन्दा गरेको छ। भाजपा सिक्किमले यसलाई गैर जिम्मेवार र असंवेदनशील कार्य एवं भारतीय गणराज्यको सम्प्रभुता र क्षेत्रीय अखण्डताको घोर अपमान ठहर गरेको छ।
प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीले भारतको एक अविभाज्य र गौरवशाली भाग सिक्किमले आगामी 16 मईका दिन राज्य स्थापनाको 50औं वर्षगॉंठ मनाउन लागिरहेको र संविधानको धारा 371एफ अन्तर्गत राज्यको विशिष्ट पहिचान सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले लापरवाही अथवा जानीजानी राष्ट्रिय नक्साबाट सिक्किमलाई हटाउनु सिक्किमका जनताको अपमान र राष्ट्रको एकता र अखण्डतामाथि आक्रमण हो भनी बताएका छन्।
उनले भाजपा सिक्किम राज्य एकाइले ‘द हिन्दू’ को सम्पादकीय बोर्डबाट तत्काल र बिना शर्त सार्वजनिक माफी माग्न र प्रकाशित सामग्रीको स्पष्ट सुधारको माग गरेका छन्। यसैगरी, उनले केन्द्रिय सूचना तथा प्रसारण मन्त्रालयलाई पनि यस विषयलाई संज्ञानमा लिएर उचित कारबाही गर्न आग्रह गरेका छन्।
मिडिया प्रभारी भण्डारीले एक प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकाद्वारा यस्तो लापरवाह प्रस्तुतिले सिक्किमका जनताको भावना र अधिकारप्रतिको खतरनाक उपेक्षालाई प्रतिबिम्बित गर्दछ भनेका छन्। उनले द हिन्दू र सबै मिडिया संस्थाहरूलाई राष्ट्रिय एकता, संवैधानिक अखण्डता र पत्रकारिताको जवाफदेहिता कायम राख्न सुझाउ पनि दिएका छन्। उनले भाजपा सिक्किम राज्यको सम्मानको रक्षामा दृढतापूर्वक उभिएको छ भन्दै भारतीय संघभित्र आफ्नो उचित स्थानलाई कमजोर पार्ने कुनै पनि प्रयासको प्रतिरोध गरिरहनेछ भनी प्रतिबद्धता व्यक्त गरेका छन्।

CAP Sikkim Holds First National Coordination Meet in Delhi

सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने

10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentInvestmentLatest NewsWorld

Auditions for PwD Talent Hunt ‘Jhoom International’ Successfully Conducted in Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 6, 2025
Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice
4th Namchi District Super League 2025 concludes
Sikkim’s CAP to observe October 28 as “Black Day”: calls SKM Govt “Authoritarian Regime”
बुधवारदेखि ‘स्वच्छता ही सेवा 2025’ सेवा पखवाडा शुरू हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?