By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
HealthInsider

सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित

Suk Raj Aaron Rai
Last updated: May 19, 2025 5:10 pm
Suk Raj Aaron Rai Published May 19, 2025
Share
SHARE


गान्तोक, 19 मई। राज्यको पहिलो स्थानीयकृत मानसिक स्वास्थ्य रणनीति ‘सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीति 2025-30’ बारे आज प्रमुख सरकारी सरोकारवालाहरूलाई लिएर राजधानीको चिन्तन भवनमा एक अभिमुखीकरण कार्यशाला आयोजन गरियो। गत 16 मई सिक्किमको राज्य स्थापना दिवसको अवसरमा एकीकृत रणनीतिको आधिकारिक शुरुवातपछि यो कार्यशाला गरिएको हो।
कार्यशाला सिक्किम इन्स्पायर्स कार्यक्रम, स्वास्थ्य तथा परिवार कल्याण विभाग र राज्य योजना तथा विकास विभागद्वारा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित थिए। मन्त्री ढुङ्गेलले आफ्नो सम्बोधनमा समाजको सबैभन्दा जरुरी चिन्ताको विषय मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई सम्बोधन गर्न सामूहिक कार्यको महत्त्वमाथि जोड दिए।
उनले मानसिक स्वास्थ्य स्वास्थ्य विभागको कार्यक्षेत्र भित्र पर्ने भए पनि अर्थपूर्ण परिणामहरू प्राप्त गर्न विभिन्न विभागहरू र सरोकारवालाहरूको सहयोगात्मक सहभागिता महत्त्वपूर्ण रहेको बताए। उनले सिक्किमको प्राकृतिक सुन्दरता र प्रगतिशील नीतिहरूको बावजुद पनि मानसिक रोग र आत्महत्याका घटनाहरू गहिरो चिन्ताको विषय रहेको उल्लेख गरे। उनले मानसिक स्वास्थ्य चुनौतीहरूको पीडाले राज्यको लगभग हरेक परिवार, विद्यालय र समुदायलाई असर गरिरहेको बताए।
मन्त्रीले सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीति 2025-30 केवल दस्तावेजमा सीमित हुनुहुॅंदैन भन्दै यसलाई कार्यरूपमा उतार्नुपर्ने कुरामा जोड दिए। उनले यो रणनीति मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सामूहिक प्रतिबद्धता रहेको उल्लेख गरे भने दस्तावेजलाई आकार दिने व्यापक परामर्श र अनुसन्धानको पनि प्रशंसा गरे।
उनले सहभागीहरूलाई सक्रिय रूपमा संलग्न बन्न र सक्रिय सहकार्यको लागि विचारहरू प्रदान गर्न आग्रह गरे। उनले मानसिक स्वास्थ्य एक सार्वजनिक स्वास्थ्य मुद्दा मात्र होइन, तर एक सामाजिक र नैतिक चुनौती पनि रहेको बताए। उनले यी प्रयासहरूले राज्यभर मानसिक स्वास्थ्यमा ठोस सुधार ल्याउनेछ भनी विश्वास व्यक्त गरे।

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने

एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए

Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsEducationEnvironmentNational

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 26, 2025
President confers Padma Shri on Naren Gurung from Sikkim
North East NSS Festival 2025 inaugurated at Manan Kendra
सांसद सुब्बाले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे
मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?