By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए
    August 7, 2025
    41st Governor’s Gold Cup | Sikkim Dragons in semis
    November 24, 2025
    मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
    February 23, 2026
    Latest News
    दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
    June 4, 2026
    शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो
    June 4, 2026
    गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
    June 3, 2026
    पवन चामलिङले जनतालाई न्याय दिलाउन एसडीएफ लागिपर्ने कार्यकर्ताहरूलाई गरे आह्वान
    June 2, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए
Latest NewsNational

मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए

Aaron Rai
Last updated: May 22, 2025 4:42 pm
Aaron Rai Published May 22, 2025
Share
SHARE

गान्तोक, 22 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय राजधानी नयॉं दिल्लीमा केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम राज्य स्थापनाको 50औं वार्षिकोत्सवमा सामेल हुनका लागि निमन्त्रणा दिइरहेका छन्। यस क्रममा आज मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह र केन्द्रिय उर्जामन्त्री मनोहरलाल खट्टरसॅंग भेट गरेका छन्।
यस भेटको क्रममा मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट केन्द्रिय मन्त्रीहरूलाई वर्षभरि मनाइने स्मारक कार्यक्रमहरूमा भाग लिनका लागि औपचारिक रूपमा आमन्त्रित गरे। केन्द्रिय मन्त्रीहरूले निमन्त्रणा स्वीकार गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।


अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले अपरेशन सिन्दूरको सफलताको लागि केन्द्रिय मन्त्रीहरूलाई हार्दिक बधाई दिएँ। उनले यो महत्वपूर्ण आतङ्कवाद विरोधी अपरेशन प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वमा आतङ्कवाद उन्मूलन गर्ने राष्ट्रको दृढ प्रतिबद्धताको प्रमाण रहेको उल्लेख गरे। यस मिशनको सफलताले हाम्रो राष्ट्रिय गौरवलाई गहिरो रूपमा बढाएको र विश्वव्यापी मोर्चामा भारतको बढ्दो शक्ति र संकल्प प्रदर्शन गरेको उनले बताए।
मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीहरूलाई सिक्किमका जनताको विकास र कल्याणको लागि उनीहरूका समर्थन, मार्गदर्शन र प्रोत्साहनको लागि हार्दिक आभार प्रकट गरेका छन्।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले यस अघि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसॅंग भेट गरिसकेका छन्।

211औं भानु जयन्ती पालन, आदिकवि भानुभक्त आचार्यको योगदानलाई राज्यपालले सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए

राज्यपालले सिक्किमवासीहरूलाई तिहारको हार्दिक शुभकामना दिए

मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस

Chief Secretary chairs State-level meeting on Census 2027

पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Neighbourhood Watch

Legal awareness programme for women in Pakyong

PIB PIB June 27, 2024
एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्
मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?