By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
NationalSA Nepali

मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने

Suk Raj Aaron Rai
Last updated: May 22, 2025 4:45 pm
Suk Raj Aaron Rai Published May 22, 2025
Share
SHARE


गान्तोक, 22 मई। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज इण्डिया टुडे ग्रुपले नयॉं दिल्लीमा सिक्किम सरकारको सहकार्यमा सिक्किम@50 सम्मेलन आयोजन गऱ्यो। सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले भाग लिए।
अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले सिक्किमको यात्रा र उपलब्धिहरूलाई राष्ट्रिय मञ्चमा पुर्‍याउने कार्यक्रमको हिस्सा बन्न पाएकोमा गर्व व्यक्त गरे। सम्मेलनमा मुख्यमन्त्रीले आफ्नो सरकारको नेतृत्वमा राज्यले गरेका उल्लेखनीय प्रगतिहरू, विभिन्न क्षेत्रहरूमा परिवर्तनकारी पहलहरूमाथि प्रकाश पारे। उनले मेरो रुख मेरो सन्तति जस्ता सरकारका ध्वजवाहक कार्यक्रमहरूको बारेमा जानकारी गराए भने स्वास्थ्य र शिक्षाको क्षेत्रमा भएका प्रमुख प्रगतिहरूको उल्लेख गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा उनको भलाई र आवश्यकतामा परेकाहरूलाई प्रदान गरिएको सेवाको लागि, विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा, सम्झना गरियोस् भन्ने इच्छा रहेको मन्तव्य व्यक्त गरे। केन्द्रसँग सिक्किमको सम्बन्धबारे बोल्दै उनले राज्यको केन्द्र सरकारसँग घनिष्ठ र सकारात्मक सम्बन्ध रहेको अवगत गराए। सिक्किमको भारत सरकारले अत्यधिक प्रशंसा गर्छ भनी उनले बताए।
मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको भ्रमण गरेको र राज्य स्थापनाको 50औं वर्षको उत्सवमा सिक्किमका जनतासॅंग सामेल भएको हेर्न चाहन्छौं भनी बताए। यस अवसरमा उनले सिक्किमको विकास यात्रामा भारत सरकारको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गरे। उनले सिक्किमका जनतालाई धेरै क्षेत्रहरूमा एक आदर्श राज्यको रूपमा स्थापित गर्न गरेको विश्वास, सहयोग र योगदानको लागि धन्यवाद दिए।
एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले सबैभन्दा कमजोर सिक्किमी नागरिकहरूको लागि राज्यको स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने आफ्नो शासनको विरासतलाई पछाडि छोड्ने इच्छा व्यक्त गरे। उनले सम्मेलन आयोजनाको लागि आयोजकको प्रशंसा गर्दै यस सम्मेलनले राज्यका कथाहरू, आकांक्षाहरू र उपलब्धिहरूलाई राष्ट्रिय मञ्चमा राख्ने अवसर प्रदान गरेको बताए।

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

सांसद सुब्बाले राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई सीबीएसई कक्षा 11 र 12 मा समावेश गर्न माग गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkimSports

प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 10, 2025
State must clarify its position on Companies Act 2013: Passang
सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?