By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
    July 2, 2025
    सिक्किम र उत्तरपूर्वी क्षेत्रका सीमावर्ती क्षेत्रहरूमा मोबाइल कनेक्टिभिटी सुदृढीकरणमा सरकारको उल्लेखनीय प्रगति
    July 23, 2025
    सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने
    August 25, 2025
    Latest News
    मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
    April 8, 2026
    मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
    April 8, 2026
    मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
    April 7, 2026
    महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
    April 7, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए
NationalNortheastSA Nepali

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

Aaron Rai
Last updated: June 10, 2025 3:43 pm
Aaron Rai Published June 10, 2025
Share
SHARE


गान्तोक, 10 जून। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा आयोजित उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण सम्बन्धी स्थायी समितिको महत्त्वपूर्ण बैठकमा भाग लिए। बैठकको अध्यक्षता सांसद तथा समितिकी अध्यक्ष कनिमोझी करुणानिधिले गरेकी थिइन्।
बैठकमा खाद्य अन्नको खरिद र वितरण, उपभोक्ता राज्यहरूलाई आपूर्ति तथा खाद्यान्न संरक्षणको लागि भण्डारण र आधुनिक प्रविधि जस्ता विषयहरूमाथि चर्चा भएको सांसद कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सांसद सुब्बाले बैठकमा सिक्किमसँग सम्बन्धित राज्य-विशिष्ट मुद्दाहरूलाई उजागर गर्दै विशेष गरी सार्वजनिक वितरण प्रणाली (पीडीएस) अन्तर्गत लाभार्थीहरूलाई गुणस्तरीय खाद्यान्नको भण्डारण, ढुवानी र आपूर्तिमाथि कुरा राखे। उनले सिक्किममा बाढी जस्ता प्राकृतिक प्रकोपहरूको बढ्दो घटनालाई उद्धृत गर्दै यस क्षेत्रमा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए। उनले सम्बन्धित विभागहरूलाई हिमालय भूभागको लागि उपयुक्त आधुनिक र जलवायु-अनुकूल भण्डारण प्रविधिहरूको अन्वेषण गर्न आग्रह गरे।
यसका साथै, उनले देशका चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरूमा खाद्यान्नको निर्बाध वितरण सुनिश्चित गर्न आपूर्ति शृङ्खलाहरूलाई सुदृढ पार्न आह्वान गरे। उनले सिक्किम जस्ता राज्यहरूमा जहाँ प्रतिकूल मौसमको अवस्थामा पहुँच प्रायः कठिन हुने गर्दछ भन्दै आवश्यक खाद्य वस्तुहरूको गुणस्तर र समयमै वितरण राष्ट्रिय प्राथमिकता हुनुपर्छ भनी बताए।
सांसद सुब्बाले समितिको प्रयासको सराहना गर्दै सिक्किम र देशभरि खाद्य सुरक्षा र उपभोक्ता कल्याण सुनिश्चित गर्न सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

You Might Also Like

मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे

वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा

खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर

दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalOpinionSikkim

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

Aaron Rai Aaron Rai January 4, 2026
बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले सरम्सामा दिनेछन् आफ्नो प्रस्तुति
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?