By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
EnvironmentLatest News

लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री

Aaron Rai
Last updated: June 26, 2025 3:59 pm
Aaron Rai Published June 26, 2025
Share
SHARE


गान्तोक, 26 जून। सिक्किम सरकारको सामाजिक कल्याण विभागले आज राजधानीको मनन केन्द्रमा लागूऔषध दुरुपयोग तथा अवैध तस्करी विरुद्ध अन्तरराष्ट्रिय दिवस पालन गरियो। ‘ब्रेकिङ द चेन्स: प्रिभेन्शन, ट्रीटमेन्ट एण्ड रिकभरी फर् अल’ थीममाथि आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रमको शुरुवात मुख्यमन्त्रीद्वारा 13 वटा मिनी डम्पर रिसोर्स रिकभरी वाहनहरूको लोकार्पणद्वारा भएको थियो। उक्त वाहनहरू सामाजिक कल्याण विभागद्वारा ग्रामीण विकास विभागलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत वित्त पोषित उक्त वाहनहरूको उपयोग दिगो विकास र समावेशी वृद्धिलाई अगाडि बढाउनको लागि गरिने बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले लागूऔषधको दुरुपयोगमाथि गहिरो चिन्ता प्रकट गर्दै यो राज्य र राष्ट्रको मात्र नभएर एउटा वैश्विक समस्या रहेको बताए। उनले यो जटिल समस्यालाई सम्बोधन गर्न सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयासको महत्वमा जोड दिए।
उनले नागरिकहरूलाई व्यक्तिगत जिम्मेवारीको भावना प्रवर्द्धन गर्न आफूलाई संलग्न हुन प्रोत्साहित गरे। मुख्यमन्त्रीले नशामुक्त सिक्किम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा सिक्किम पुलिसको प्रयासको सराहना गरे।
उनले लागूऔषध दुरुप्रयोग रोकथामको लागि सरकारले जागरूकता अभियान, प्रत्येक विभागमा नाडल अधिकारीहरूको नियुक्त, कार्यालयहरूमा ड्रग फ्री सेलको गठन, खेलकुद, कला र सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन आदि जस्ता पहलहरू निरन्तर गरिरहेको अवगत गराए। उनले विद्यालयहरूमा एण्टी ड्रग सेलहरूलाई सशक्त बनाउने तथा बेचबिखन नियन्त्रण गर्न सिक्किम पुलिस र आबकारी विभागद्वारा कडा कार्यान्वयन सुनिश्चित गरिएको पनि बताए।
यस अघि मन्त्री लेप्चाले युवाहरू लागूपदार्थको प्रभावको जोखिममा बढ्दो रूपमा रहेको बताउॅंदै रोकथाम प्रयासहरूमा युवाहरूलाई संलग्न गराउन, सहयोग प्रदान गर्न र स्वस्थ विकल्पहरूलाई प्रवर्द्धन गर्न आवश्यकता रहेको बताए। उनले यस विषयलाई प्राथमिकता दिएकोमा मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वको प्रशंसा गरे।
सल्लाहकार लेप्चाले नशामुक्त सिक्किम निर्माणको निम्ति नशामुक्त भारत अभियान अन्तर्गत सामूहिक प्रयासमा जोड दिइन्। उनले यसको निम्ति निवारण, जागरूकता, प्रवर्तन, र पुनर्वासका चार मुख्य स्तम्भहरूमाथि प्रकाश पारिन्।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा, विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

You Might Also Like

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

मुख्यमन्त्रीले उपराष्ट्रपति धनखड़सॅंग भेट गरे, राज्य भ्रमणको औपचारिक निमन्त्रणा दिए

Pakyong DC assesses impact of Lower Bering landslide

केन्द्रिय मन्त्री मनोहर लालले राज्यपाल माथुरसॅंग गरे भेट

मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentLatest News

Sikkim awarded the Best State EIACP Centre in North-East

SA Desk SA Desk September 8, 2024
Governor visits border villages of Kupup & Gnathang
पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
Sikkim Bypolls: CAP Sikkim condemns nomination rejection, says it is a grave insult to democracy
Bum Chu Festival 2025: Final preparatory meeting
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?