By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    एसआईआर २०२६: १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहर
    August 14, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए
    August 14, 2026
    पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
    August 14, 2026
  • Politics
    PoliticsShow More
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ
HealthNational

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ

Suk Raj Aaron Rai
Last updated: June 29, 2025 3:16 pm
Suk Raj Aaron Rai Published June 29, 2025
Share
SHARE


गान्तोक, 29 जून। मल्ली पुलिसले गुप्त सूचनाको आधारमा राष्ट्रिय राजमार्ग 710 मा वाहन जॉंचको क्रममा सिलगढी-जोरथाङ भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थ जफत गरेको छ। यस सम्बन्धमा पुलिसले वाहन चालकसहित एक अन्य व्यक्तिलाई पक्राउ गरेको छ।
नाम्ची जिल्ला पुलिसद्वारा आज जारी एक प्रेस बयान अनुसार, मल्ली पुलिसले विश्वसनीय गुप्त सूचनाको आधारमा राष्ट्रिय राजमार्ग 710 मा एउटा पिकअप वाहनबाट भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थ जफत गरेको छ। उक्त वाहन सिलगढीबाट जोरथाङतिर गइरहेको थियो।
पुलिसले यस सम्बन्धमा वाहन चालक मानेश्वर दास र सद्दाम हुसैनलाई पक्राउ गरेको छ। चालक दास माझीगाउॅं, जोरथाङ र सद्दाम हुसैन मस्जिद लाइन, जोरथाङ निवासी हुन्। आरोपीहरू विरुद्ध मल्ली पुलिस थानामा साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।
नाम्ची जिल्ला पुलिस नशालु पदार्थ ओसारपसार विरुद्ध लड्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइएको छ।

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsNationalPolitician

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 12, 2026
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?