By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित
Latest NewsNationalpoliticalPolitics

गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित

Suk Raj Aaron Rai
Last updated: June 30, 2025 3:26 pm
Suk Raj Aaron Rai Published June 30, 2025
Share
SHARE


गान्तोक, 30 जून। भारतीय जनता पार्टी गेजिङ जिल्ला टोलीले आज मानेबुङ देन्ताम र गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरण गर्‍यो। उक्त जानकारी भाजपा गेजिङ जिल्लाले आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत सोम, कर्मटार, उत्तरे र ही-पाताललाई समेट्दै मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा तीन ठाउॅं वृहत आयुष्मान भारत र ई-श्रम कार्ड वितरण अभियान सफलतापूर्वक आयोजना गरियो। मोदी सरकारको 11 वर्षको उपलक्ष्यमा भाजपा कार्यकर्ताहरूले हालै सम्पन्न गरेको घर-घर सेवा र सम्पर्क अभियानको क्रममा यी कार्डहरू दर्ता गरिएको बताइएको छ।
यस महत्त्वपूर्ण पहलको उद्देश्य आयुष्मान भारत र ई-श्रम जस्ता प्रमुख केन्द्र सरकारको कल्याणकारी योजनाहरूको लाभ प्रत्येक योग्य नागरिकसम्म पुऱ्याउनु रहेको बताइएको छ। कार्यक्रम पूर्व मन्त्री तथा भाजपा राष्ट्रिय परिषद् सदस्य नरेन्द्र कुमार सुब्बा, भाजपा सिक्किमका उपाध्यक्ष डीसी नेपाल, मिडिया इन्चार्ज निरेन भण्डारी, प्रवक्ता पासाङ ग्याली शेर्पा, जिल्ला अध्यक्ष दिगम लिम्बू, मण्डल अध्यक्ष एमडी शेर्पा आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेतृत्वहरूले तृणमूल स्तरमा समावेशी विकास र कल्याणकारी वितरणप्रति पार्टीको अटल प्रतिबद्धता दोहोर्‍याए। उनीहरूले सक्रिय सहभागिताका लागि जनताप्रति कृतज्ञता व्यक्त गरे र कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबै कार्यकर्ताहरूको इमान्दार प्रयासको सराहना गरे।

पवन चामलिङले जनतालाई न्याय दिलाउन एसडीएफ लागिपर्ने कार्यकर्ताहरूलाई गरे आह्वान

नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ

राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsNortheastPolitics

सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 30, 2025
गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ
Landslides, road blockages in various parts of Gangtok District
Strengthening public engagement through the Community Policing programme at Pakyong District
राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?