By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
NationalOpinionpoliticalSA Nepali

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

Aaron Rai
Last updated: July 2, 2025 10:58 am
Aaron Rai Published July 2, 2025
Share
SHARE


गान्तोक, 02 जुलाई। कांग्रेस पार्टीका एक वरिष्ठ नेता तथा पूर्व सांसद डा. अजय कुमारले हालैमा एक पत्रकार सम्मेलनमा सिक्किम राज्यलाई ‘छिमेकी राष्ट्र’ को संज्ञा दिएपछि उनको उक्त बयानको तीव्र आलोचना शुरू भएको छ। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले उनको उक्त बयानको भत्सर्ना जनाउॅंदै यसलाई दुर्भाग्यपूर्ण र अस्वीकार्य बताएका छन्।
सांसद लेप्चाले आज जारी एक प्रेस बयानमा भने, कांग्रेस नेता एवं पूर्व सांसद डा. अजय कुमारले एक पत्रकार सम्मेलनमा केन्द्र सरकारको विदेश नीतिको आलोचना गर्दै सिक्किमलाई ‘छिमेकी राष्ट्र’ भनेर सम्बोधन गरे। बंगलादेश, नेपाल, श्रीलंका र पाकिस्तान जस्ता देशहरूसँग सिक्किमको नाम जोडेर डा. कुमारले अनजानमा भारतको अभिन्न अंगको रूपमा सिक्किमको स्थितिमाथि प्रश्न उठाएका छन्। यसले हाम्रो राष्ट्रिय भूगोल र इतिहासको अज्ञानतालाई मात्र दर्साउॅंदैन, तर सिक्किमका जनताको भावनाको पनि गहिरो अपमान हो।
उनले आफ्नो यस्तो बयानको लागि डा. कुमार न त कांग्रेस पार्टीले कुनै स्पष्टीकरण जारी गरेका छन् भन्दै तत्काल माफी र सुधारमा जोड दिएका छन्। सांसद लेप्चाले सबै राष्ट्रिय नेताहरू र दलहरूलाई उत्तरपूर्वी राज्यहरू, विशेष गरी भारतको गर्व र देशभक्त भागको रूपमा उभिएको सिक्किमको बारेमा बोल्दा जिम्मेवारी र संवेदनशीलता देखाउन आग्रह गरेका छन्।

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

District Level Coordination Meeting of SKM Organizational Wing Concludes

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSikkim

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

Aaron Rai Aaron Rai May 26, 2026
प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा
Urban Development Department Organises Training Programme for Self-Help Groups
Press Club of Sikkim donates books to State Central Prison
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?