By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए
Latest NewsNationalSports

मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए

Suk Raj Aaron Rai
Last updated: August 29, 2025 4:02 pm
Suk Raj Aaron Rai Published August 29, 2025
Share
SHARE


गान्तोक, 29 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ओडिशाको कटकस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा आयोजित चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिप 2025 (क्योरुगी र पुमसे) मा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए।
गत 28 अगस्तदेखि 2 सेप्टेम्बर, 2025 सम्म आयोजना भइरहेको उक्त प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्दै सिक्किम अमेचुअर ताइक्वाण्डो एसोसिएशनका कार्यकारी, प्रशिक्षक र खेलाडीहरूको 51 सदस्यीय टोलीले भाग लिइरहेको छ।
मुख्यमन्त्री तामाङले देशभरका युवा र वरिष्ठ खेलाडीहरूलाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको च्याम्पियनशिप हेर्न पाउनु साँच्चै रमाइलो र अविस्मरणीय क्षण रहेको बताए। उनले सहभागीहरूले अपार प्रतिभा, समर्पण र खेल भावना प्रदर्शन गरेकोमा प्रशंसा गरे।
यस प्रतियोगितामा मुख्यमन्त्रीकी छोरी प्रक्रिया तामाङले पनि भाग लिएकी छन्। उनले व्यक्तिगत फ्रिस्टाइल पुमसे सब-जुनियर वर्गमा रजत पदक जितेर राज्यको नाम रोशन गरेकी छन्।

राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न

सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल

Neil Tara Academy launches first In-House School Radio Station in Northeast India

सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए

पत्रकार सुरज लिम्बू ‘ग्रामीण पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentSikkim

Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 8, 2024
दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए
कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
Sikkim CM attends ATTC’s Silver Jubilee celebrations
‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?