By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर
AgricultureCultureInvestmentOpinion

सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर

Aaron Rai
Last updated: September 4, 2025 4:03 pm
Aaron Rai Published September 4, 2025
Share
SHARE


गान्तोक, 04 सेप्टेम्बर। सिक्किम सरकारको ध्वजवाहक कार्यक्रम ‘कनेक्ट टु अर्थ’ अन्तर्गत सिक्किम सरकार र सेण्ट्रल पान्डम बहुउद्देश्यीय सहकारी संस्था (एमपीसीएस) बीच आज पाकिमको एडीसी (विकास) कार्यालयमा संयुक्त उद्यम साझेदारी सम्झौता (जेवीपीए) र एमओयूमा हस्ताक्षर गरियो। सिक्किम सरकारको तर्फबाट पाकिम जिल्लाका एडीसी (विकास) रबिन सेवा र सेण्ट्रल पान्डम एमपीसीएसका अध्यक्ष सुदीप प्रधानले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे।
यो पहललाई पर्यावरणमैत्री जीवनयापन, सांस्कृतिक संरक्षण, दिगो पर्यटन र सहकारी-सञ्चालित विकासलाई प्रवर्द्धन गर्ने मोडेलको रूपमा परिकल्पना गरिएको छ। यस सम्झौताका प्रमुख उद्देश्यहरू पर्यावरणमैत्री कब हाउस र प्राकृतिक झुपडीहरूको स्थापना, सिक्किमको परम्पराको प्रदर्शन, सहकारी र एसएचजी मार्फत स्थानीय रोजगारी सिर्जना, इको-टूरिज्म र जैविक पारिवारिक जीवनको लागि मोडेल सिर्जना, र व्यावसायिक स्थानहरू आवण्टित गरेर राज्य सरकारको स्वामित्वमा रहेका उद्यमहरूको प्रवर्द्धन समावेश छन्।


कार्यान्वयन र क्रियान्वयनको लागि एक वर्षको स्थगन अवधिसहित सम्झौता 31 वर्षको लागि मान्य रहनेछ। एडीसी (विकास) को अध्यक्षतामा रहेको संयुक्त सञ्चालक समितिले प्रमुख विभागहरूको प्रतिनिधित्व सहित योजना, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनको निरीक्षण गर्नेछ। एमओयुमा भूमिका र जिम्मेवारीहरू, वित्तीय व्यवस्था, पूर्वाधार विनियोजन, अनुगमन र मूल्याङ्कन संयन्त्रहरूको प्रावधान पनि राखिएको छ।
एडीसी सेवाले यो पहल मुख्यमन्त्रीको ‘एक परिवार, एक उद्यमी’ योजनाको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको बताउॅंदै यसको समग्र दृष्टिकोणमा योगदान पुर्‍याउनेछ भनी बताए। उनले राज्यको स्वामित्वमा रहेको उद्यम तिमी टीले कनेक्ट टु अर्थ पहल अन्तर्गत आफ्नो आउटलेट स्थापना गर्नेछ पनि जानकारी गराए।

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

State Bank of Sikkim Celebrates 58th Foundation Day

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureInvestmentOpinion

राज्यपालले नवाचार अपनाउन र जैविक उत्पादहरूलाई अझ बढाउन प्रोत्साहित गरे

Aaron Rai Aaron Rai May 21, 2026
Sikkim MP attends International Meet on Peace in Cambodia
एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
RED PANDA FC LIFTS THE B-DIVISION S LEAGUE 2024-25
पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?