By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित
NationalOpinionPoliticianSA Nepali

कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित

Aaron Rai
Last updated: September 8, 2025 2:32 pm
Aaron Rai Published September 8, 2025
Share
SHARE


गान्तोक, 08 सेप्टेम्बर। सिक्किम प्रदेश कांग्रेस कमिटी (एसपीसीसी) ले आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र छेउ कथित भोट चोरीको मुद्दामा विरोध प्रदर्शन आयोजन गऱ्यो। विरोध प्रदर्शनलाई सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले पनि समर्थन जनाएको थियो।
एसपीसीसीका अध्यक्ष गोपाल छेत्रीले एसपीसीसी र एसडीएफबीच कुनै राजनीतिक गठबन्धन नरहेको स्पष्ट गर्दै देशको संविधान र प्रजातन्त्रको रक्षाका लागि आफ्नो दायित्व निर्वहन गरिरहेको बताए। उनले संविधान बचाउनु प्रत्येक नागरिकको दायित्व रहेको बताए। उनले भो​ट चोरीको मुद्दा बिहारबाट शुरू भएको र बिस्तारै देशव्यापी रूपमा अगाडि बढिरहेको बताए। उनले सिक्किमको सन्दर्भमा बोल्दै राज्यमा जनताको मुड एकातिर थियो भने चुनाउको परिणाम अर्कै आएको थियो भनी दाबी गरे।
यसैगरी, एसडीएफ पार्टीका नेता कृष्ण खरेलले पनि एसडीएफको कुनै राजनीतिक दलसॅंग गठबन्धन नरहेको स्पष्ट गर्दै आज संविधान बचाउन र कानुन व्यवस्था बचाउन साझा संषर्घको पक्षमा अघि आएको बताए। उनले देश आज भोट चोरीको विरोधमा एक भएर अघि आइरहेको बेलामा एसडीएफ पनि यस मुद्दाको समर्थनमा अघि आएको आसय व्यक्त गरे।
एसडीएफले सिक्किममा भएको भोट चोरीको मामिला अगावै उजागर गरिसकेको छ भन्दै आफुहरूसॅंग यस सम्बन्धमा धेरै प्रमाणहरू रहेको उनले दाबी गरे। उनले सङ्घ निर्वाचन क्षेत्रमा भोटको संख्यामा फेरबदल भएको आरोप लगाउॅंदै त्यसको आंकडा आफुहरूसॅंग रहेको पनि दाबी गरे। सिक्किममा भएको भोट चोरीको मामिलामा प्रमाणहरू ईसीआई र केन्द्रमा पठाउने कार्य गरिएको पनि उनले जानकारी गराए।

You Might Also Like

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EntertainmentInvestmentLatest NewsNationalSikkim

‘सिल्क रुट कार र्‍याली’ नाथाङ भ्याली र जुलुक पुग्यो

Aaron Rai Aaron Rai December 13, 2025
MLA felicitates CBSE topper of Upper Burtuk
MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project
मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए
मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?