By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे
CultureOpinionPolitician

छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे

Suk Raj Aaron Rai
Last updated: October 15, 2025 4:27 pm
Suk Raj Aaron Rai Published October 15, 2025
Share
SHARE


गान्तोक, 15 अक्टोबर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले नवगठित गान्तोक जिल्ला कमिटी र मण्डल कमिटी (सङ्घ) का पदाधिकारीहरूलाई स्वागत जनाएको छ। राजधानीको इन्दिरा बाइपासस्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत एवं सम्मान जनाइयो। कार्यक्रममा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, मुख्य सल्लाहकार छितेन टाशी भोटिया र पार्टी कार्यकारीहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिॅंदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शुरू गरिएका विभिन्न कल्याण योजनाहरूको बारेमा जानकारी गराए। उनले यी योजनाहरूको महत्वमाथि जोड दिॅंदै विद्या लक्ष्मीको उल्लेख गरे, जसले विद्यार्थीहरूलाई शिक्षा लोन लिन सहज पहुॅंच सुनिश्चित गर्छ भने आयुष्मान भारत योजनाले वरिष्ठ नागरिकहरूलाई पॉंच लाख रूपियॉंसम्मको चिकित्सा बीमा प्रदान गर्दछ भनी बताए।
मुख्य सल्लाहकार भोटियाले आफ्नो सम्बोधनमा वर्तमान सरकारको कार्यकालमा बौद्ध भावनाहरूको बढ्दो उपेक्षाप्रति गहिरो चिन्ता प्रकट गरे। हालैका एक घटनाको उल्लेख गर्दै उनले एक ट्याटू आर्टिस्टले भगवान चेरेजीको चित्र शरीरको तल्लो भागमा बनाएको बताए। उनले यस सन्दर्भमा राज्य प्रशासन र धर्म विभागको मौनताप्रति प्रश्न गर्दै सिक्किममा धार्मिक भावनाहरूको सुरक्षा गर्ने उनीहरूलाई विशेष जनमत प्राप्त रहेको बताए।
मुख्य सल्लाहकार भोटियाले हाम्रो विश्वास र संस्कृतिको रक्षा गर्ने जिम्मेवारी प्राप्तहरू यदि कारबाही गर्न विफल बन्छन् भने उनीहरू पछाडि हटेर अन्यहरूलाई इमानदारी र सम्मानका साथ समुदायको सेवा गर्न दिनुपर्छ भने। उनले सरकारलाई बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गर्दै यी कुराहरू सिक्किमको सांस्कृतिक संरचनाको अभिन्न अंग रहेको बताए।
यसैगरी, उनले आर्थिक र शासन सम्बन्धी चिन्ताहरू उठाउॅंदै राज्य सरकारको बढ्दो ऋणको भार र यसको भावी पुस्तामाथि दिर्घकालिक प्रभावप्रति ध्यान आकर्षित गराए। उनले एनडीए गठबन्धनको हिस्सा भए तापनि सिक्किममा भाजपा समर्थकहरू किन भक्टिमाइजेशनको शिकार बनिरहेका छन् भनी प्रश्न गरे।

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू

दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे

स्वतन्त्रता दिवस २०२६ को तयारीबारे मुख्य सचिवद्वारा समीक्षा बैठक

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Cooperation Department Launches International Year of Cooperatives-2025

IPR Report IPR Report January 24, 2025
सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
Stray Dog Control Committee Formed in Pakyong District
एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?