By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
EducationEntertainmentSA NepaliSikkim

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: November 17, 2025 3:08 pm
Suk Raj Aaron Rai Published November 17, 2025
Share
SHARE

गान्तोक, 17 नोभेम्बर। खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित राज्यस्तरीय विद्यालय खेलकुद २०२५ आज रेशीथाङ, खेलगाँउमा सम्पन्न भयो। समापन समारोहका प्रमुख अतिथि वन तथा वातावरण, खानी तथा भूविज्ञान, र विज्ञान तथा प्रविधि विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा थिए भने विशिष्ट अतिथि विधायक कला राई थिए। मुख्य अतिथि मन्त्री लेप्चाले विभागलाई सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा बधाई दिए र विद्यार्थीहरूलाई निरन्तर खेलकुदमा उत्कृष्टता प्राप्त गर्न प्रोत्साहन गरे। उनले सिक्किमको खेलकुद पूर्वाधार सुदृढ गर्ने मुख्यमन्त्रीको दृष्टिकोण व्यक्त गर्दै खेलकुदले शारीरिक तन्दुरुस्ती र समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्छेन डी. तामाङले खेलकुदको सम्पूर्ण विवरण प्रस्तुत गर्दै तीन तहको छानोट प्रक्रिया र सातवटा खेलकुद अनुशासनबारे जानकारी दिइन्। उनले मुख्यमन्त्रीप्रति खेलकुद क्षेत्रप्रतिको निरन्तर सहयोगका लागि आभार व्यक्त गरिन्।गान्तोक जिल्ला केटा र केटी दुवै श्रेणीमा समग्र विजेता घोषित भयो। प्रमुख अतिथिले औपचारिक रूपमा राज्यस्तरीय विद्यालय खेलकुद २०२५ बन्द भएको घोषण गरे। कार्यक्रममा अधिकारीहरू, गण्यमान्य व्यक्तिहरू र विभिन्न जिल्लाका खेल प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न

भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह

Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न

SA Desk SA Desk March 3, 2025
भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री गडकरीसॅंग सडक सम्पर्क पुनर्स्थापना र स्तरोन्नतिमाथि गरे छलफल
ATTC & CCCT convocation ceremony held
North East NSS Festival 2025 inaugurated at Manan Kendra
सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?