By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए
Latest NewsNationalPolitician

सांसद सुब्बाले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए

Suk Raj Aaron Rai
Last updated: December 10, 2025 5:04 pm
Suk Raj Aaron Rai Published December 10, 2025
Share
SHARE


गान्तोक, 10 दिसम्बर । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज लोकसभामा निर्वाचन सुधार सम्बन्धी संसदीय छलफलमा भाग लिए। यस क्रममा सांसदले निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन बृहत् प्राविधिक हस्तक्षेपको आवश्यकतामा जोड दिए।
संसदीय छलफलमा भाग लिॅंदै सांसद सुब्बाले भने, ‘निर्वाचन प्रणालीलाई सुदृढ़ पार्न विशेष गहन पुनरीक्षण (एसआईआर) लाई अपनाउनु महत्त्वपूर्ण छ, तर सिक्किम जस्ता राज्यहरूमा यसको कार्यान्वयन अत्यन्त सावधानीपूर्वक गरिनुपर्छ, जहाँ मतदाता आधार तुलनात्मक रूपमा सानो छ। मतदाता संख्यामा भएको सानो परिवर्तनले पनि चुनावी परिणामहरूलाई उल्लेखनीय रूपमा प्रभाव पार्न सक्छ त्यसैले, पञ्जीकरणदेखि प्रमाणीकरणसम्मको प्रत्येक चरणलाई स्थानीय सन्दर्भहरूप्रति सटीकता, जवाफदेहिता र संवेदनशीलताका साथ सम्हाल्नु पर्नेछ।’
सांसद सुब्बाले अझ भने, ‘निर्वाचन सुधार गर्दा मात्र नभई लोकसभामा प्रतिनिधित्वलाई विचार गर्दा पनि भौगोलिक विविधतालाई ध्यानमा राख्नुपर्छ किनकि दुर्गम, पहाड़ी र कम जनसंख्या भएका क्षेत्रहरूले अद्वितीय संरचनात्मक र जनसांख्यिकीय चुनौतीहरूको सामना गर्छन्।’

सिक्किममा साइबर ठगीको मामिला बढ्दै

मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए

नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो

एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNortheastPolitics

कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 14, 2026
मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim
मुख्यमन्त्रीद्वारा पाल्देन भोटियाको निधनमा गहिरो दु:ख प्रकट
आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?