By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन
InsiderNortheastOpinionSikkim

बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन

Suk Raj Aaron Rai
Last updated: December 13, 2025 5:18 pm
Suk Raj Aaron Rai Published December 13, 2025
Share
SHARE


गान्तोक, 13 दिसम्बर । सिक्किम बिहारी जागरण मञ्चको स्थापना दिवस समारोहमा राखेका वक्तव्यपछि विवादको घेरामा परेका बिरेन्द्र प्रसादले आफ्नो स्पष्टीकरण दिएका छन्। यसैगरी, उनले सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्षले गलत तथ्य जनता समक्ष राखेर उनको ज्यानलाई जोखिममा पार्ने काम गरेको पनि आरोप लगाएका छन्।
उल्लेख्य, बिरेन्द्र प्रसादले हालैमा रानीपुल छेउ सरम्सा गार्डनमा सम्पन्न भएको सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवस समारोहमा आफ्नो सम्बोधन राख्दै सिक्किमका बिहारी समुदायहरूको कथित हितमा कतिपय मागहरू राखेका थिए। उनले राखेका मागहरूलाई सिक्किम विरोधी ठहर गर्दै उनको चौतर्फी विरोध शुरू भएको छ। यसपछि, मञ्चले समेत उनलाई निष्कासित गरेको कुरा अघि आएको छ।
यी विषयहरूमाथि बोल्दै राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा बिरेन्द्र प्रसादले उनको बयानलाई सामाजिक सञ्जालमा छॉंटकॉंट गरेर आफूलाई नराम्रो देखाउने प्रकारले प्रस्तुत गरिएको भन्दै उनको आफ्नो फेसबुक पेजमा अपलोड गरिएको पूरा भिडियो हेरिदिन अनुरोध गरे। उनले एक लोकतान्त्रिक देशका नागरिकको हेसियतमा सरकार समक्ष आफ्ना अधिकारका कुराहरू राखेको र आफूले कहिल्यै पनि सीओआई अथवा सिक्किम सब्जेक्टको माग नगरेको दाबी गरे।
सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्ष रत्नलाल सापकोटाले आफूमाथि मनगढ़न्त आरोपहरू लगाएको र उनले लगाएका आरोपहरूका कारण उनको ज्यान जोखिममा परेको बताए। उनले आफूमाथि कुनै प्रकारको अप्रिय घटना घटेको खण्डमा यसको जिम्मेवार सापकोटा हुने पनि बताए। यस अतिरिक्त, उनले सापकोटाको चरित्रमाथि औंला उठाउॅंदै सापकोटाले उनको लाखौं रूपियॉं डुबाइदिएको पनि आरोप लगाए। उनले आफ्नो पैसा फिर्ता नपाए सापकोटामाथि कानूनी कारबाही गर्ने चेताउनी पनि दिए।
यस अतिरिक्त, प्रसादले मञ्चका कतिपय सदस्यहरूले लगाएका आरोपहरूको पनि खण्डन गरे। उनले स्थापना दिवस समारोहको कार्यक्रम सूची अगावै तयारी भइसकेको थियो भने समारोहमा जबरजस्ती गरेर बोलेको हो भन्ने आरोप असत्य रहेको बताए। उनले मञ्चका कतिपय सदस्यहरूको राजनीतिक आकांक्षा पूरा नभएपछि आफूलाई तार्गेट गरिएको पनि उनले दाबी गरेका छन्।

Two-Day State School Games Conclude

CM attends Constituency Level Celebration of Gyalbu Losar 2025

प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री

सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन

BRO undertakes road repair works in Sikkim on war footing

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Party-based panchayat & municipal elections: CAP questions CM’s announcement questioned by CAP

PIB PIB August 14, 2024
सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता
प्रधानमन्त्रीले सिक्किमको अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराए: मुख्यमन्त्री
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?