By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्
EducationLatest NewsNationalScience

राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्

Aaron Rai
Last updated: December 15, 2025 3:13 pm
Aaron Rai Published December 15, 2025
Share
SHARE


गान्तोक, 15 दिसम्बर । राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किम को आठौं दीक्षान्त समारोह आज बुद्ध पार्कस्थित कन्ग्रिगेशनल हलमा सम्पन्न भयो। समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य ​अतिथि थिए।
राजभवन अनुसार, समारोहमा कुल 170 उपाधि प्रदान गरियो, जसमा 133 स्नातक, 22 स्नातकोत्तर र 8 पीएच.डी सामेल थिए। यी उपाधिहरू इन्जीनियरिङ, विज्ञान, सूचना प्रौद्योगिकी, मानविकी र सामाजिक विज्ञान जस्ता विभिन्न विषयहरूमा विद्यार्थीहरूलाई प्रदान गरियो। साथै, विभिन्न विभागमा 7 स्वर्ण पदक मेधावी विद्यार्थीहरूलाई प्रदान गरियो। यसैगरी, समारोहमा सजन कुमार बन्सल, प्रबन्धन निदेशक, स्किपर लिमिटेडलाई मानध उपाधि पनि प्रदान गरियो।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा उपाधि प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिए। विद्यार्थीहरूलाई प्रेरित गर्दै उनले शिक्षाको उद्देश्य केवल ज्ञान अर्जित गर्नु होइन, तर त्यसलाई मानवीय मूल्य र राष्ट्र निर्माणमा उपयोग गर्नु हो भनी बताए। राज्यपालले विद्यार्थीहरूलाई राष्ट्र प्रथमको भावनालाई सर्वोपरि राख्न र आफ्नो प्राविधिक ज्ञानको उपयोग नवाचार, अनुसन्धान तथा गाउॅं, समाज, राज्य र राष्ट्रको सेवामा गर्न आह्वान गरे।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक युवाहरू हुन् भन्दै मोदी सरकारको डिजिटल इण्डिया, स्टार्ट अप इण्डिया र स्ट्यान्ड अप इण्डिया जस्ता योजनाहरूको लाभ उठाउन आह्वान गरे। राज्यपालले संकाय सदस्यहरूलाई पनि देशका महान विद्वानहरूको विरासतलाई अगाड़ी बढाउन र विद्यार्थीहरूलाई ज्ञानका साथै संस्कार पनि प्रदान गर्न आह्वान गरे।

You Might Also Like

सात महिनाकी नवजात शिशुलाई लिएर पिताले गेमन ब्रिजबाट हाम फाले

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

Two-Day State School Games Conclude

Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng

नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित

SA Desk SA Desk March 15, 2025
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे
Sikkim Governor calls on VP, Defence minister
सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?