By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
    May 22, 2026
    May 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
OpinionPoliticsSA NepaliSikkim

सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान

Aaron Rai
Last updated: February 12, 2026 12:47 pm
Aaron Rai Published February 11, 2026
Share
SHARE


गान्तोक, 11 फरवरी । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला परिषद्को सभा आज पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो।
सभामा महिला परिषद्की कार्यकारी उपाध्यक्ष तथा महिला प्रभारी सुमती छेत्री, केन्द्रिय कार्यकारी समितिकी कार्यकारी उपाध्यक्ष सन्जु राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष हेलेन राई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभामा सीएपी सिक्किमकी केन्द्रिय कार्यकारी समितिकी उपाध्यक्ष सन्जु राईलाई महिला परिषद्को प्रमुख सल्लाहकार पदमा नियु​क्त गरिएको महिला परिषदकी महासचिव अर्पणा राईले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।
आफ्नो अध्यक्षीय सम्बोधनमा सीएपी अध्यक्ष गणेश राईले सानो-सानो सुविधाका लागि सिक्किमका महिलाहरूले सम्झौता गर्न बाध्य भइरहेको अवस्था रहेको उल्लेख गरे। उनले महिलाहरूलाई आफ्ना अधिकारका पक्षमा बोल्न नसक्ने वातावरण सिर्जना गरिएको र परिवारका अन्य सदस्य अन्य पार्टीमा आबद्ध भएकै कारण सामान्य रोजगारी गर्ने महिलासमेत राजनीतिक पूर्वाग्रहको शिकार बन्नुपरेको अवस्था सामान्य बन्दै गएको बताए।
महिलाका नाममा मीठा भाषण र कार्यक्रम आयोजना गरिए पनि पर्दा पछाडि उत्पीडन जारी रहेको आरोप लगाउॅंदै उनले यस्तो व्यवस्थाको विरोधस्वरूप नै सीएपी सिक्किमको स्थापना भएको स्पष्ट पारे। साथै, सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न र सशक्त आवाज उठाउन आह्वान उनले आह्वान पनि गरे। पार्टी सरकारमा आएपछि महिलालाई समान न्याय, समान अधिकार र सशक्तिकरण प्रदान गरी अधिकार सम्पन्न राज्य निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
सभालाई महिला परिषदका वरिष्ठ नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए।

You Might Also Like

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने

सीएपीको लुन्चोक कमेरे वार्डमा महिला परिषद्को औपचारिक घोषणा

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

MoS Nityanand visits Nathu La

IPR Report IPR Report January 10, 2025
Party-based panchayat & municipal elections: CAP questions CM’s announcement questioned by CAP
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
Sikkim: 60tb board meeting of SICUN held
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?