By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > गान्तोकमा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शुरु
CultureEntertainmentSports

गान्तोकमा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शुरु

Suk Raj Aaron Rai
Last updated: August 22, 2026 3:24 pm
Suk Raj Aaron Rai Published August 22, 2026
Share
SHARE

गान्तोक, 22 अगस्त । आर्चरी खेलको प्रवर्द्धन तथा सिक्किमभरिका प्रतिभाशाली खेलाडीहरुलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले सिक्किम आर्चरी एसोसिएसनको आयोजनामा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शनिबार गान्तोकको ताथाङचेन आर्चरी मैदानमा शुरु भएको छ। प्रतियोगितामा राज्यभरिबाट कुल १९ टोलीले सहभागिता जनाएका छन्।प्रतियोगिताको उद्घाटन सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पाले गरे। यस अवसरमा मन्त्री तथा सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष सोनाम लामासहित विधायक तेन्जिङ नर्बु लाम्था, ताथाङचेनका पार्षद ल्हासे डोमा, राजकुमार पाल्देन ग्युरमेद नामग्याल, मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चा तथा अन्यहरू उपस्थित थिए।कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष तथा मन्त्री सोनाम लामाले प्रथम राज्यपाल आर्चरी गोल्ड कप सिक्किममा तीरन्दाजी तथा खेलकुद विकासलाई थप सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको सहयोग तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्दै एसोसिएसनले विभिन्न तीरन्दाजी प्रतियोगिता आयोजना गर्दै आएको बताए। उनले यस प्रतियोगिताका विजेतालाई ५ लाख रुपियाँ र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार राशि प्रदान गरिने बताए। मन्त्री लामाले युवा प्रतिभाको पहिचान र विकासका लागि तीरन्दाजी प्रतियोगिता राज्यका सबै जिल्लामा विस्तार गर्ने एसोसिएसनको प्रतिबद्धता व्यक्त गरे। खेलकुदले युवालाई सकारात्मक अवसर प्रदान गर्नुका साथै लागुऔषध दुरुपयोग तथा अन्य नकारात्मक प्रभावबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।रिनाकका तीरन्दाज सोनाम भोटिया तथा नाम्चीका अन्तरराष्ट्रिय तीरन्दाज तरुणदीप राईको उपलब्धिको उदाहरण दिँदै उनले युवा खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राख्न आह्वान गरे। सरकारले खेलकुद पूर्वाधारमा गरिरहेको लगानीबारे उल्लेख गर्दै उनले भविष्यमा सिक्किममा समर्पित तीरन्दाजी एकेडेमी स्थापना हुने आशा व्यक्त गरे।प्रतियोगितामा राज्यका विभिन्न जिल्लाका आर्चरी क्लब तथा टोलीहरूको सहभागिता रहेको छ। १९ टोलीबीच राज्यपाल गोल्ड कपका लागि नकआउट प्रणालीमा प्रतिस्पर्धा भइरहेको छ। टोलीहरूले क्रमिक चरणका खेलहरू पार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक

Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games

एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी

मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNortheast

MLA felicitates CBSE topper of Upper Burtuk

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 26, 2025
गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
Voice of the Opposition Matters in Democracy: CAP
Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr
Tourist permit system decentralized for Nathu La & North Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?