By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे
EducationreligionSikkim

मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे

Suk Raj Aaron Rai
Last updated: March 11, 2026 2:39 pm
Suk Raj Aaron Rai Published March 11, 2026
Share
SHARE


गेजिङ, 11 मार्च । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्लाको अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे। महामहिम क्याब्जे डुङजिन गरब रिम्पोछेको विशेष उपस्थितिमा मुख्यमन्त्रीले स्मारक पट्टिका अनावरण एवं गुम्बाको शिलान्यास गरे। समारोहमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ लिम्बू, क्षेत्र विधायक लोकनाथ शर्मा, विधायक सुदेश कुमार सुब्बा लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा शेर्पा समुदायको लागि महत्वपूर्ण अवसरमा उपस्थितिका लागि भुटानका महामहिम क्याब्जे डुङजिन गरब रिम्पोछेलाई हार्दिक स्वागत एवं गहिरो कृतज्ञता व्यक्त गरे। सिक्किम गरीब आवास योजना जस्ता जनता-केन्द्रित पहलहरूको बारेमा बोल्दै मुख्यमन्त्रीले आवण्टन आदेश प्राप्त गर्ने सबै योग्य लाभार्थीहरूलाई २०२७ सम्ममा उनीहरूका लाभहरू प्रदान गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम’ पहलमाथि प्रकाश पार्दै जनतालाई यस प्रत्येक दुई महिनामा हुने भर्चुअल मञ्चको पूर्ण लाभ लिन आह्वान गरे। उनले धर्मावलम्बीहरूलाई सामूहिक प्रयास मार्फत गुम्पाको पवित्रता कायम राख्न प्रोत्साहित गरे। उनले समाजको लागि बिना शर्त सेवाको आवश्यकतामाथि जोड दिॅंदै व्यक्तिगत सम्बद्धताको पर्वाह नगरी सहयोगी प्रयासहरूतर्फ मानसिकतामा परिवर्तन ल्याउन सुझाउ राखे।
यस अतिरिक्त, मुख्यमन्त्रीले आमा योजना, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री मेधावी सिक्किम योजना जस्ता राज्य सरकारद्वारा विस्तारित प्रमुख राज्य योजनाहरूको फाइदाहरूको रूपरेखा प्रस्तुत गरे। उनले गेजिङ-बर्मेकका लागि क्षेत्र विधायकले प्रस्तुत गरेका आकांक्षाहरूको सम्भाव्य समाधानहरूमा पूर्ण समर्थनको आश्वासन दिए।
कार्यक्रमलाई क्षेत्र विधायक लोकनाथ शर्माले पनि सम्बोधन गरेका थिए।

अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू सिक्किम भ्रमणमा

Strengthening public engagement through the Community Policing programme at Pakyong District

डा. बिमल कुमार राई बने अखिल किराँत राई संघ सिक्किमका नयाँ अध्यक्ष

सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim Becomes Partner State for Hornbill Festival 2024

IPR Report IPR Report November 29, 2024
Sikkim’s request for holding Students’ Assembly at Lok Sabha premises
Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar
कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण
डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?