By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
Art & LiteratureNationalOpinionSA Nepali

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

Aaron Rai
Last updated: March 17, 2026 1:49 pm
Aaron Rai Published March 17, 2026
Share
SHARE


गान्तोक, 17 मार्च। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ। उनको कृति ‘नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी’ लाई साहित्य अकादमी पुरस्कार प्रदान गरिने घोषणा भएको छ।
नेसाप सिक्किमले आज जारी आफ्नो बयानमा राष्ट्रको प्रतिष्ठित साहित्यिक संस्थान साहित्य अकादेमी, नयाँ दिल्लीले सन् १९७७ देखि नेपाली भाषाका कृतिमाथि प्रदान गर्दै आएको पुरस्कारअन्तर्गत वर्ष २०२५ को साहित्य अकादेमी पुरस्कार साहित्यकार चन्द्रप्रकाश शर्माको कृति ‘नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी’ लाई प्रदान गर्ने घोषणा वास्तवमै सिक्किमकै निम्ति महत् उपलब्धि रहेको परिषद्ले अनुभव व्यक्त गरेको छ।
परिषद्का अनुसार, यो गौरवपूर्ण उपलब्धि केवल एक व्यक्तिको सम्मानमा सीमित नभई समग्र सिक्किम तथा राष्ट्रकै नेपाली भाषा-साहित्य क्षेत्रका लागि अत्यन्तै गर्वको विषय हो। यस उपलब्धिले नेपाली भाषा, साहित्य र स्रष्टाहरूको सिर्जनात्मक योगदानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने विश्वास परिषद्ले व्यक्त गरेको छ।
परिषद्ले यस महत्वपूर्ण उपलब्धिको अवसरमा साहित्यकार शर्मालाई हार्दिक बधाई ज्ञापन गर्दै उनको साहित्यिक यात्रा अझ सशक्त, प्रेरणादायी र उन्नत बनिरहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

You Might Also Like

पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय

भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग

सांसद सुब्बाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई दिए धन्यवाद

एसडीएफले गौहाटी हाई कोर्टको फैसलालाई जनायो स्वागत

Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

गान्तोकमा साइबर स्क्यामको मामिला बढ्दै, दुईवटा मामिला दर्ता

Aaron Rai Aaron Rai February 21, 2026
पाकिममा 321औं तेयोङसी श्रीजङ्गा सावन तोङनाम 2025 पालन गरियो
Indra Hang highlights Sikkim’s potential in AYUSH research
ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?