By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वरिष्ठ एएनएम मधुमाला गुरुङ प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ ले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > वरिष्ठ एएनएम मधुमाला गुरुङ प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ ले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
HealthNationalOpinion

वरिष्ठ एएनएम मधुमाला गुरुङ प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ ले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

Suk Raj Aaron Rai
Last updated: May 12, 2026 4:42 pm
Suk Raj Aaron Rai Published May 12, 2026
Share
SHARE


गान्तोक, 12 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङले रम्फू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ एएनएम मधुमाला गुरुङलाई प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ बाट सम्मानित भएकोमा हार्दिक बधाई दिएका छन्। आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उक्त पुरस्कार प्रदान गरिन्।
मुख्यमन्त्री कार्यालयले भनेको छ, मधुमाला गुरुङलाई वर्षौंदेखि स्वास्थ्य सेवा क्षेत्रमा उनको अनुकरणीय योगदान, नर्सिङ उत्कृष्टता र समर्पित सेवाको कदर गर्दै सम्मान गरिएको छ। उनको उल्लेखनीय उपलब्धिले सम्पूर्ण राज्यलाई गौरवान्वित तुल्याएको छ। मुख्यमन्त्रीले प्रतिष्ठित सम्मानका लागि एएनएम गुरुङलाई बधाई दिँदै समाजप्रति उनको प्रतिबद्धता र निस्वार्थ सेवाको प्रशंसा गरेका छन्। उनले स्वास्थ्य सेवाको उत्कृष्ट क्षेत्रमा उनको निरन्तर सफलताको कामना गरेका छन्।
नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार नर्सिङ व्यावसायिकहरूका लागि देशको सर्वोच्च सम्मानहरू मध्ये एक हो, जसले स्वास्थ्य सेवाको क्षेत्रमा असाधारण समर्पण र सेवालाई मान्यता दिन्छ।

Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim

सिक्किमका बाह्र छुटेका आदिवासी समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ‘2025 को सरकारी प्रस्ताव नम्बर 1’ पारित

मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए

मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए

राज्यपालले सिक्किमवासीहरूलाई नवरात्रिको हार्दिक शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

भक्तिभावका साथ पालन गरियो सागा दावा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 11, 2025
तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit
Pang Lhabsol Celebration 2025 Observed with Grandeur at Tsuglakhang
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?