By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
    जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
    August 23, 2026
  • Politics
    PoliticsShow More
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
AgricultureOpinionPolitics

जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप

Suk Raj Aaron Rai
Last updated: May 12, 2026 4:58 pm
Suk Raj Aaron Rai Published May 12, 2026
Share
SHARE

गान्तोक, 11 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको किसान मोर्चाको क्षेत्र स्तरीय सभा सोमबार नाम्ची जिल्ला अन्तर्गत नामथाङ–रातेपानी निर्वाचन क्षेत्रको फोङला गाउँमा सम्पन्न भयो। पार्टीको क्षेत्रीय संयोजक लाक्पा तामाङको अध्यक्षतामा बसेको सभामा क्षेत्रका प्रगतिशील कृषकवर्ग लगायत अन्य क्षेत्रका कृषकहरूको उपस्थिति रहेको थियो।
जिल्ला कार्यकारिणी समितिको तर्फबाट जिल्ला सभापति रमेश किरात, प्रशासनिक उपसभापति एमबी गुरुङ, जिल्ला सचिव प्रकाश कुमार राई, पार्टी प्रवक्ता योजना खालिङ, विद्यार्थी संघका संयोजक खगेन कुलुङ तथा युवा संयोजक सुमन चामलिङ उपस्थित थिए।
सभामा वक्ताहरूले आ–आफ्नो धारणा राख्दै सिक्किममा जैविक कृषिको शुरुआत एसडीएफ पार्टी तथा पवन चामलिङको दुरदर्शी नेतृत्वको परिणाम हाे भनी बताए। वक्ताहरूले पवन चामलिङकै सरकारकालमा सिक्किम संसारको प्रथम जैविक राज्य बनेको बताउॅंदै यस उपलब्धिलाई सिक्किमले निरन्तरता दिइरहनु पर्ने आवश्यकतामा जोड दिए। उनीहरूले जैविक कृषि पेशामार्फत सिक्किमको समाजलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरे।
यसका साथै, वर्तमान एसकेएम सरकारको गलत नीतिका कारण सिक्किमले प्राप्त गरेको जैविक राज्यको मान्यता समेत संकटमा पर्न थालेको भन्दै वक्ताहरूले चिन्ता व्यक्त गरे। हालसम्म ग्वालाहरूले पाउँदै आएको प्रोत्साहन रकम समेत सरकारले उपलब्ध गराउन नसकेको विषयमा पनि वक्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गाउँ-बस्तीमा मकै खेतीलाई किरा लागेर ठूलो क्षति भइरहेको अवस्थामा सरकारले कृषि तथा बागबानी क्षेत्रप्रति आवश्यक ध्यान नदिइ केवल मनोरञ्जनतर्फ जनताको ध्यान मोड्ने काम गरिरहेको पनि वक्ताहरूले आरोप लगाए। सभाले क्षेत्रभरि जैविक कृषिसम्बन्धी जनचेतना तथा जागरूकता आयोजना गर्ने उद्देश्यले दुईजना सदस्य चयन गरेको बताइएको छ।

BAC initiates to revive large cardamom cultivation legacy in Dzongu

भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingEconomyInvestmentNationalWorld

मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 29, 2026
36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
State-level Sakewa festival 2024 to be celebrated at Tathang
India-China agree to resume Mansarovar yatra, Nathula trade in key 6-point agreement #swatantra_aawaj
टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?