By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्
NationalNortheastOpinionPolitician

केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्

Suk Raj Aaron Rai
Last updated: May 13, 2026 5:20 pm
Suk Raj Aaron Rai Published May 13, 2026
Share
SHARE


नाम्ची, 13 मई। भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयकी केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले विभिन्न स्थानहरूको भ्रमणका साथै केन्द्रिय सरकारका योजनाहरू अन्तर्गत कार्यान्वयन भइरहेका विकासात्मक गतिविधिहरूको समीक्षा गरेपछि आज नाम्ची जिल्लाको आफ्नो तीन दिवसीय औपचारिक भ्रमण सम्पन्न गरिन्।
भ्रमणका क्रममा केन्द्रिय मन्त्रीले जिल्लाभरि चलिरहेका विकास परियोजनाहरूको निरीक्षण गरिन्, लाभार्थीहरूसँग अन्तरक्रिया गरिन् र जिल्लामा विभिन्न कल्याणकारी पहलहरूको कार्यान्वयन र प्रगतिको समीक्षा गरिन्। सिद्धेश्वर धामको भ्रमणपछि केन्द्रिय राज्यमन्त्रीलाई हर्राबोटेमा एसडीएम (जोरेथाङ) बीबी राई र पञ्चायत सदस्यहरूले स्वागत गरे, जहाँ उनले प्रधानमन्त्री ग्राम सडक योजना (पीएमजीएसवाई) अन्तर्गत निर्माण गरिएको सडकको निरीक्षण गरिन्।
त्यसपछि, उनले राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानको भ्रमण गरिन्। संस्थानमा प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै केन्द्रिय राज्यमन्त्रीले महिला सशक्तिकरणको महत्त्वमा जोड दिॅंदै राष्ट्र निर्माणमा महिलाहरूले खेल्न सक्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारिन्। स्व-सहायता समूहको योगदानको बारेमा बोल्दै उनले सक्रिय राजनीतिमा प्रवेश गर्नु अघि एसएचजीसँगको आफ्नो सम्बन्धको बारेमा विचार साझा गरिन्।
त्यसपछि, केन्द्रिय राज्यमन्त्रीले जोरथाङस्थित वान स्टप सेन्टर (ओएससी) को भ्रमण गरिन्। उनले केन्द्रको संक्षिप्त निरीक्षण गरिन् तथा यसको पूर्वाधार र सञ्चालन क्षमताको मूल्याङ्कन गरिन्।

सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे

North East NSS Festival 2025 inaugurated at Manan Kendra

असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन

न्यायमूर्ति ए. मुहम्मद मुस्ताक बने सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, राज्यपालले दिलाए शपथ

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsNational

Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 5, 2025
चुङथाङमा सरकारी सम्पत्ति संरक्षण अभियान अन्तर्गत निरीक्षण सम्पन्न
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे
CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?