By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
    July 14, 2025
    Meeting on Maintenance and Updation of Government Land Records
    September 9, 2025
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन
Art & LiteratureEntertainmentInvestmentSikkim

तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन

Suk Raj Aaron Rai
Last updated: May 15, 2026 7:04 pm
Suk Raj Aaron Rai Published May 15, 2026
Share
SHARE

गान्तोक, 15 मई। तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन (एसकेबीएस) २०२६ को समापन आज राजधानीमा भव्य र उत्साहका सम्पन्न गरियो। सिक्किम कला, संस्कृति र धरोहर विकास बोर्डद्वारा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले कलाकारहरूलाई “समाजको आत्मा” बताउॅंदै सिक्किममा कलाकार, सांस्कृतिक अभ्यासकर्ता र रचनात्मक प्रतिभाको कल्याण, प्रवर्द्धन र सशक्तिकरणप्रति राज्य सरकारको प्रतिबद्धतालाई पुन: दोहोऱ्याए।

मुख्यमन्त्रीले २०२४ मा शुरु भएको सिक्किम कलाकार भरोसा सम्मेलन कलाकारहरूलाई सम्मान गर्ने र दीर्घकालीन सरकारी सहयोग सुनिश्चित गर्ने संस्थागत मञ्चको रूपमा विकसित भएको बताए। उनले स्थानीय कलाकारहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूसँग जोड्ने राज्य सरकारको दृष्टिकोणको एक भागको रूपमा आगामी वर्षहरूमा पनि यो कार्यक्रम जारी रहने बताए।
कलाकार र खेलाडीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरूमा भाग लिन आर्थिक रूपमा संघर्ष गर्नुपर्दैन भन्ने कुरामा जोड दिँदै मुख्यमन्त्रीले सहयोगको आवश्यकता पर्ने योग्य प्रतिभाहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिए।

सांस्कृतिक क्षेत्रमा गरिएका प्रमुख पहलहरूलाई उजागर गर्दै मुख्यमन्त्रीले राज्यमा संगीत र नृत्य एकेडेमीहरूको संख्या २०१९ मा लगभग १० बाट बढेर हाल लगभग ६० पुगेको जानकारी गराए। उनले यी संस्थाहरूलाई ₹३ लाख देखि ₹१० लाख सम्मको वार्षिक अनुदान प्रदान गरिँदै आएको पनि अवगत गराए। उनले सिक्किम आइडल जस्ता पहलहरू र राज्य बाहिर उच्च शिक्षा र विशेष तालिमको लागि प्रतिभाशाली युवाहरूलाई प्रदान गरिने सरकारी प्रायोजनहरूमाथि पनि प्रकाश पारे।
मुख्यमन्त्रीले उदीयमान कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गोल्डेन भ्वाइस अफ सिक्किम र गोल्डेन बीट अफ सिक्किम जस्ता कार्यक्रमहरू अन्तर्गत प्रमुख प्रोत्साहनहरूको घोषणा गरे।


बलीवुडका प्रसिद्ध प्रख्यात अभिनेता, निर्माता, निर्देशक र समाजसेवी सोनु सूदले सम्मेलनलाई सम्बोधन गर्दै कलाकार र सांस्कृतिक अभ्यासकर्ताहरूलाई सहयोग र प्रोत्साहन गर्न राज्य सरकारले गरेको पहलको प्रशंसा गरेका थिए।
कार्यक्रममा आयोजक समितिले मुख्यमन्त्री प्रेमसिंह तामाङ र पूर्व विधायक कृष्णा कुमारी राईलाई कार्यक्रम र राज्यको कलात्मक समुदायप्रतिको अटल समर्थनको कदर गर्दै सम्मान गरेको थियो।
कला र संस्कृतिको प्रवर्द्धनमा राज्य सरकारको निरन्तर सहयोगको एक भागको रूपमा विभिन्न नृत्य र संगीत एकेडेमीहरूलाई वित्तीय सहायता योजनाहरू अन्तर्गत सीएमडीजी चेक वितरण गरियो।

वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट

रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम

सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

Sikkim CM attends Chasok Tongnam celebrations

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsNationalTourism

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 11, 2025
DR Thapa re-elected as Sikkim BJP president
CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School
उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या
राज्यपालले बाबा साहेब आम्बेडकरका आदर्शहरूलाई अपनाउन आह्वान गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?