By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
    September 3, 2026
    भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
    September 3, 2026
    जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो
    September 2, 2026
    रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
    September 2, 2026
  • Politics
    PoliticsShow More
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
PoliticsSikkim

सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने

Suk Raj Aaron Rai
Last updated: May 18, 2026 4:52 pm
Suk Raj Aaron Rai Published May 18, 2026
Share
SHARE


गान्तोक, 18 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मङ्गन जिल्ला समितिले आज माङशीलास्थित पार्टी कार्यालयमा एक समन्वय बैठक आयोजन गऱ्यो। यस अवसरमा पार्टी अध्यक्ष गणेश राई विशेष रूपमा उपस्थित थिए।
समन्वय बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले जनहित विरुद्धका सरकारी नीतिहरूको विरोध गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याए। उनले सीएपी सिक्किमका जनताको लागि न्याय सुनिश्चित गर्न तथा उनीहरूको उत्थान र कल्याणको लागि काम गर्न प्रतिबद्ध रहेको बताए।
बैठक तीन निर्वाचन क्षेत्र काबी लुङचोक, जङ्गु र लाचेन-मङ्गनमा पार्टी संगठन सुदृढीकरणमा केन्द्रित थियो। यस क्रममा पार्टीको संगठनात्मक र राजनीतिक गतिविधिहरूको बारेमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मङ्गन जिल्लाका उपाध्यक्ष प्रभारी जोर्बु छिरिङ लेप्चा, प्रवक्ता अल्बर्ट गुरुङ, युवा अध्यक्ष टीआर नेपाल, मङ्गन जिल्ला महिला परिषद अध्यक्ष सोङ्गमित लेप्चा आदि पनि उपस्थित थिए।

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Governor’s medal present to 37 NCC cadets of Sikkim

दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न

मुख्यमन्त्रीले ओम बिरलासॅंग गरे शिष्टाचार भेट

DDMA Hosts Orientation Meeting for Earthquake and GLOF Mock Exercises

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSA Nepali

एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 28, 2025
CAP Sikkim demands brake on misuse of Govt vehicles
क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव
एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?