By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
    June 9, 2025
    बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
    July 12, 2025
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचेन सडक सम्पर्क समस्यालाई समाधान गर्न बैठक आयोजित, मुख्यमन्त्रीले दिए 15 जुलाईसम्म पूरा गर्न निर्देश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > लाचेन सडक सम्पर्क समस्यालाई समाधान गर्न बैठक आयोजित, मुख्यमन्त्रीले दिए 15 जुलाईसम्म पूरा गर्न निर्देश
EconomyTourismTravel

लाचेन सडक सम्पर्क समस्यालाई समाधान गर्न बैठक आयोजित, मुख्यमन्त्रीले दिए 15 जुलाईसम्म पूरा गर्न निर्देश

Suk Raj Aaron Rai
Last updated: May 29, 2026 3:48 pm
Suk Raj Aaron Rai Published May 29, 2026
Share
SHARE


गान्तोक, 29 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज राजधानीको सम्मान भवनमा लाचेन सडक सम्पर्क समस्यालाई लिएर एक बैठक आयोजन गरियो। बैठकमा मन्त्री साम्डुप लेप्चा, पिपन, लाचेन जुम्साका प्रतिनिधिहरू, मुख्य सचिव, बीआरओ परियोजना स्वस्तिक र २७ माउन्टेन डिभिजनका वरिष्ठ अधिकारीहरू, मङ्गनका जिल्लापाल तथा सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति थियो।
उत्तर सिक्किमको लाचेन सडक सम्पर्क समस्यालाई सम्बोधन गर्न आयोजित बैठकमा यस मुद्दासँग सम्बन्धित गुनासो, चुनौतीहरू र सम्भावित समाधानहरूको बारेमा विस्तृत छलफल गरिएको मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी गराएका छन्।
बैठकमा व्यापक छलफलपछि र उपस्थित सबै सरोकारवालाहरूको सहमतिमा मुख्यमन्त्रीले सेनाका अधिकारीहरूलाई अस्थायी सडक पुनर्स्थापना र मर्मत कार्यहरू जारी राख्न र 15 जुलाईसम्ममा पूरा गर्न निर्देशन दिए। यसबाहेक, स्थलगत निरीक्षण गर्न, स्थायी र दिगो समाधान सिफारिस गर्न एक उच्च-स्तरीय समिति गठनको लागि पनि निर्देशन जारी गरिएको छ। प्राविधिक सम्भाव्यता र विशेषज्ञहरूको मूल्याङ्कनको आधारमा सुरुङ निर्माणको प्रस्तावमाथि पनि विचार गर्न सकिने बताइएको छ।
मुख्यमन्त्रीले यो विषयलाई अत्यन्त गम्भीरता र प्राथमिकताका साथ अनुगमन भइरहेको लाचेनका जनतालाई आश्वस्त गरे।यस सम्बन्धमा आफुले भारतका प्रधानमन्त्रीलाई यो लामो समयदेखि विचाराधीन मुद्दालाई उजागर गर्दै लेखिसकेको र रक्षामन्त्रीलाई व्यक्तिगत रूपमा भेट्ने प्रयास पनि गर्ने बताए।
उनले यो मुद्दा लाचेनका जनताको कल्याण र सम्पर्कसँग मात्र सम्बन्धित नभई राष्ट्रिय सुरक्षा र पर्यटनसँग पनि सम्बन्धित रहेकाले दुवै राज्य अनि राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

Cooch Behar Trophy: Sikkim registers a 128-run win over Mizoram

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

मुख्यमन्त्री एनडीएको बैठकमा सहभागी, रेकर्ड कायम गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिए

सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureBrandingIndustryNationalTourism

अभिनेत्री भूमि पेडनेकरले छाङ्गु, नथुला र बाबा हरभजन सिंह मन्दिरको भ्रमण गरिन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 11, 2026
राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
एसकेएम युवा प्रकोष्ठको युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजित
मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए
Tour de Sikkim concludes at Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?