By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
NationalOpinionPolitics

प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई

Suk Raj Aaron Rai
Last updated: June 11, 2026 7:07 am
Suk Raj Aaron Rai Published June 11, 2026
Share
SHARE

गान्तोक, 10 जून। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने कीर्तिमान कायम गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। प्रधानमन्त्री मोदीले स्वर्गीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको कीर्तिमानलाई पार गरेका छन्। एसकेएम पार्टीले ४,३९९ दिनको यो ऐतिहासिक उपलब्धिले समर्पित सेवा, दूरदर्शी नेतृत्व, विकास तथा राष्ट्र निर्माणको असाधारण यात्रालाई प्रतिबिम्बित गरेको बताएको छ।एसकेएम प्रवक्ता बिकास बस्नेतले आज प्रेस विज्ञप्तिमा भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पूर्वाधार, डिजिटल सुशासन, आर्थिक वृद्धि, सामाजिक कल्याण, स्वास्थ्य सेवा, महिला सशक्तीकरण, युवा विकास, राष्ट्रिय सुरक्षा तथा विश्व कूटनीतिका क्षेत्रमा रूपान्तरणकारी प्रगति हासिल गरेको छ। ‘अष्टलक्ष्मी’ को भिजनमार्फत उत्तर-पूर्वी क्षेत्रले अभूतपूर्व प्राथमिकता प्राप्त गरेको छ, जसले यस क्षेत्रमा यातायात तथा सञ्चार सम्पर्क, पूर्वाधार, लगानी, पर्यटन र नयाँ अवसरहरूको विस्तार गरेको छ। प्रधानमन्त्री मोदीको मार्गदर्शन र सहयोगमा सिक्किमले पनि निरन्तर प्रगति गरिरहेको छ।’उनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको सफल आयोजना तथा विभिन्न महत्वपूर्ण विकास परियोजनाहरूको समर्पणले सिक्किमका जनताको प्रगति र कल्याणप्रति केन्द्र सरकारको प्रतिबद्धतालाई थप स्पष्ट पारेको उल्लेख गरेका छन्। उनले एसकेएमका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा तथा एनडीएका एक गर्विलो सहयोगी दलका रूपमा एसकेएम सरकार विकसित, सशक्त र आत्मनिर्भर राष्ट्र निर्माणको साझा दृष्टिकोण साकार पार्न भारत सरकारसँग घनिष्ठ सहकार्यमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रवक्ता बस्नेतले प्रधानमन्त्री मोदीले सिक्किमलाई “पूर्वको स्वर्ग” तथा “अर्किडहरूको बगैँचा” भनेर गरेका आत्मीय सम्बोधनले राज्यका जनतालाई निरन्तर प्रेरित गरिरहेको छ तथा यसले सांस्कृतिक सम्पदाको संरक्षण, पर्यावरणीय संरक्षण र दिगो विकासको मार्गमा आत्मविश्वासका साथ अघि बढ्न उत्साह प्रदान गरेको बताएका छन्। उनले “सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास” को दृष्टिकोणबाट निर्देशित हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई समावेशी विकास र राष्ट्रिय रूपान्तरणको उल्लेखनीय यात्रामा नेतृत्व प्रदान गरिरहेको बताएका छन्।

Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap

Sikkim Time Capsule 2025: Leave a Message for the Future

२०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी

सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट

एसडीएफ प्रतिनिधि टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेटघाट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित

SA Desk SA Desk March 18, 2025
राष्ट्रिय खेलकुद दिवस: राजधानीमा मुख्यमन्त्री ५ किलोमिटर दौड सम्पन्न
सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी
वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल
सिक्किम-दार्जिलिङ विलयको दाबी सम्बन्धित जाली पत्र प्रचार-प्रसार गर्ने अज्ञात व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?