By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने
IndustrySikkimSports

एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने

Suk Raj Aaron Rai
Last updated: July 11, 2026 2:35 pm
Suk Raj Aaron Rai Published July 11, 2026
Share
SHARE


गान्तोक, जुलाई। सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले वर्षभरि आयोजना गरिने कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। एसएफएको वार्षिक कार्यक्रमको शुरुवात आगामी 16 जुलाईदेखि शुरू हुने भएको छ। उक्त जानकारी आज एसएफएले राजधानीको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिएको छ।
एसएफए महासचिव फुर्बा शेर्पाले एसएफएको वार्षिक कार्यक्रमहरू सार्वजनिक गर्दै आगामी 16 जुलाईदेखि ए डिभिजन लिग शुरु हुने जानकारी गराए। लिगमा राज्यका कुल 10 फुटबल क्लबहरूले भाग लिनेछन्। उनले यस पटक सिक्किमको इतिहासमै सबैभन्दा लामो खेल आयोजना हुने अवगत गराए। उनका अनुसार, अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को नयॉं नियम र विनियमहरूको आधारमा यसपाली 90 खेल खेलाइने छ।
महासचिव शेर्पाले खेलाडीहरूको दस्तावेजीकरणलाई एआईएफएफले उच्च प्राथमिकता दिएकाले एसएफएले पनि यस विषयलाई गम्भीरतामा साथमा लिएको बताए। उनले राज्यका फुटबल क्लबहरूले आफ्ना खेलाडीहरूको दस्तावेजीकरणलाई गम्भीरताका साथमा नलिएको र लापरवाहीका कारण हाल निकै समस्या झेल्न परिरहेको बताए।
उनले एआईएफएफको नयॉं नियम र विनियम अनुसार एआईएफएफद्वारा निर्धारित मापदण्ड पूरा नगर्ने खेलाडीहरूले एसएफएद्वारा आयोजना गरिने कुनै पनि खेलमा भाग लिन पाउने छैन भनी जानकारी गराए। यस अतिरिक्त, उनले फुटबल क्लबहरूको अनुरोधमा यसपाली फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय लिएको बताए। उनले फुटबल म्याचहरूको प्रत्यक्ष प्रसारणका कारण म्याच फिक्सिङ जस्ता घटनाहरू हुने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताए।
यसैगरी, महासचिव शेर्पाले एसएफएद्वारा आयोजना गरिने अन्य फुटबल प्रतियोगिताहरूको बारेमा पनि जानकारी गराए।

Tribeny Rai’s film gains international recognition for Sikkim, wins at Film Bazaar

सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित

वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत

राष्ट्रिय खेलकुद दिवस: राजधानीमा मुख्यमन्त्री ५ किलोमिटर दौड सम्पन्न

सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalPoliticianSikkim

वर्तमान सरकार पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन चाहन्छ: मुख्यमन्त्री

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 25, 2025
एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
गान्तोकमा जीवन थिङ जयन्ती पालन
आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?