By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीद्वारा फामताम पैह्रोप्रति दुःख व्यक्त, प्रभावित परिवारलाई हरसम्भव सहयोगको आश्वासन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीद्वारा फामताम पैह्रोप्रति दुःख व्यक्त, प्रभावित परिवारलाई हरसम्भव सहयोगको आश्वासन
Latest NewsNortheastOpinion

मुख्यमन्त्रीद्वारा फामताम पैह्रोप्रति दुःख व्यक्त, प्रभावित परिवारलाई हरसम्भव सहयोगको आश्वासन

Suk Raj Aaron Rai
Last updated: July 27, 2026 1:01 pm
Suk Raj Aaron Rai Published July 27, 2026
Share
SHARE

गान्तोक, 25 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले राबोङ महकुमा अन्तर्गत फामताम गाउँमा भएको दुःखद पैह्रोको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस दुःखको समयमा सरकार फामतामका जनताको साथमा रहेको विश्वास दिलाएका छन्।मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा आज पैह्रोको चपेटामा परेर फामताममा दुई जनाको मृत्यु भएको उल्लेख गरेका छन्। उनले शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गरेका छन्।उनले घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै राज्य सरकारले प्रभावित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइरहेको बताएका छन्। उनले उद्धार कार्यमा तत्काल सक्रियता देखाएको जिल्ला प्रशासन, पुलिस, ६औँ स्पेशल फ्रन्टियर फोर्स, स्थानीय प्रशासन तथा गाउँलेहरूको समर्पण र अथक प्रयासको प्रशंसा गरेका छन्।यसका साथै, मुख्यमन्त्रीले सबैलाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा तथा सावधानीसम्बन्धी निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ

‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessEducationNortheast

Asian Anime & Manga Academy inaugurated at Pakyong

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 6, 2026
सिक्किमका प्रिमुला छेत्री र प्रीतिका छेत्री नर्थ इस्ट जोन स्क्वाडमा सामेल
प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा
भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
Indra Hang commits to raise Sikkim issues in Lok Sabha
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?