By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
    जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
    August 23, 2026
  • Politics
    PoliticsShow More
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोक हिल ट्रेकको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न, स्थानीय पर्यटन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > गान्तोक हिल ट्रेकको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न, स्थानीय पर्यटन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड
EnvironmentIndustryOpinionTourism

गान्तोक हिल ट्रेकको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न, स्थानीय पर्यटन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड

Suk Raj Aaron Rai
Last updated: August 24, 2026 3:02 pm
Suk Raj Aaron Rai Published August 24, 2026
Share
SHARE

गान्तोक, 24 अगस्त। सिक्किम पर्वतारोहण संघ (एसएमए) ले पर्वतारोहण तथा साहसिक संस्थान सिक्किम (एमएआईएस) को सहकार्यमा शनिबार गान्तोक हिल ट्रेकको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरेको छ।यस पहलको मुख्य उद्देश्य सिक्किमका स्थानीय बासिन्दा तथा नागरिकहरूलाई राज्यका सुन्दर पहाड, पदयात्रा मार्ग र प्राकृतिक परिवेशसँग परिचित गराउनुका साथै आफ्नै वरपरका क्षेत्रहरूको अन्वेषण गर्न प्रोत्साहित गर्नु हो। यसमार्फत साहसिक पर्यटन, स्थानीय पर्यटन तथा स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने प्रयास गरिएको छ।पहिलो संस्करणले उत्साहजनक प्रतिक्रिया पाएपछि दोस्रो संस्करणमा उल्लेख्य संख्यामा सहभागीहरूले सहभागिता जनाएका थिए। गान्तोक हिल ट्रेकको अवधारणा मानिसहरूलाई एकै ठाउँमा ल्याउने, गान्तोक वरपरका कम अन्वेषण गरिएका क्षेत्रहरूसँग परिचित गराउने तथा नियमित पैदलयात्रा र बाहिरी गतिविधिप्रति रुचि बढाउने उद्देश्यले अघि सारिएको हो।करिब ५ देखि ६ घण्टाको उक्त पदयात्रालाई सहज र रमाइलो बनाइएको थियो, जसका लागि सामान्य तयारी मात्र आवश्यक थियो। सहभागीहरूलाई एक लिटर पिउने पानी, दुईवटा चकलेट वा हल्का खाजा साथमा राख्न तथा आरामदायी जुत्ता लगाउन सुझाव दिइएको थियो।यस अवसरमा सिक्किम पर्वतारोहण संघका अध्यक्ष कुञ्जाङ ग्याछोले यस पहलको मुख्य उद्देश्य सिक्किमका मानिसहरूलाई आफ्नै राज्यको सुन्दर प्राकृतिक सम्पदालाई चिन्ने र त्यसको अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको बताए। उनले स्वस्थ तथा सक्रिय जीवनशैली अपनाउनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो। उनले यस्ता सामुदायिक पदयात्राले सिक्किममा जिम्मेवार पर्यटन तथा साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए।कुञ्जाङ ग्याछोले भने, “हाम्रो उद्देश्य सरल छ-मानिसहरूलाई एकताबद्ध गर्ने, हाम्रा सुन्दर स्थानहरूको अन्वेषण गर्ने, स्वस्थ रहने र आफ्नै मानिसहरूमार्फत पर्यटनलाई प्रवर्द्धन गर्ने।”

भ्रष्टाचारको आरोपमा पर्यटन विभागकी हेड असिस्टेन्ट पक्राउ

भारतीय सांकेतिक भाषाका आधारभूत कुराहरू सम्बन्धी कार्यशाला सम्पन्न

‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित

पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग

सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास छैन : पासाङ सेर्पा

SA Desk SA Desk February 22, 2025
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
मुख्यमन्त्रीले असार १५ को समस्त सिक्किमेली जनसमुदायलाई हार्दिक बधाई एवं शुभकामना दिए
Governor’s medal present to 37 NCC cadets of Sikkim
सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?