By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
NationalOpinionSA NepaliSikkim

मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: September 12, 2026 4:30 am
Suk Raj Aaron Rai Published September 12, 2026
Share
SHARE

गान्तोक, सेप्टेम्बर 2026। मुख्यमन्त्री प्रेमसिंह तामाङले ६०औँ नथुला विजय दिवसको अवसरमा भारतीय सेनाका वीर जवान, अधिकारी, सैनिक तथा पूर्वसैनिकहरू, विशेषगरी सिक्किममा सेवारत सुरक्षाकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।आफ्नो सन्देशमा मुख्यमन्त्रीले यस ऐतिहासिक दिवसले राष्ट्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न अडिग रहेका सशस्त्र बलको साहस, वीरता र सर्वोच्च बलिदानको स्मरण गराउने बताएका छन्। उनले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिने सबै वीरहरूप्रति गहिरो सम्मान व्यक्त गरेका छन्।मुख्यमन्त्रीले नथुलालाई भारतीय सशस्त्र बलको साहस, दृढ़ता र राष्ट्रिय संकल्पको स्थायी प्रतीकका रूपमा वर्णन गर्दै कठिन भौगोलिक अवस्था, तीव्र चिसो र प्रतिकूल परिस्थितिका बावजुद सैनिकहरूले राष्ट्रप्रतिको आफ्नो कर्तव्य निरन्तर निर्वाह गरिरहेको बताएका छन्।उनले दशकौँदेखि सिक्किमको प्रगति, शान्ति र सुरक्षामा भारतीय सेनाले निर्वाह गर्दै आएको अमूल्य भूमिकालाई पनि उल्लेख गरेका छन्। सिक्किमका जनताले सशस्त्र बललाई उच्च सम्मान गर्ने र उनीहरूको सेवा तथा बलिदानप्रति गहिरो कृतज्ञ रहेको मुख्यमन्त्रीले बताएका छन्।विजय दिवसका अवसरमा मुख्यमन्त्रीले सबैलाई सैनिकहरूको अदम्य साहसलाई नमन गर्दै राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताप्रति सामूहिक प्रतिबद्धता पुनः दृढ़ गर्न आह्वान गरेका छन्

Landslide disrupts Rangpo Subdivision as heavy rainfall continues

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

State Bank of Sikkim Celebrates 58th Foundation Day

उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureCultureOpinion

थार्पुमा सिरिजङ्गा याक्थुङ सक्थिम फोजुम्भोको ४६औँ स्थापना दिवस सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 23, 2026
एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
नौ दिवसीय 71औं माघे संक्रान्ति मेला 2026 को समापन
बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो
लाचेन पिपन र लाचेन जुम्साका कार्यकारी सदस्यहरू दोस्रो कार्यकालका लागि पुन: निर्वाचित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?