By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
Latest NewsSikkim

सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्

SA Desk
Last updated: November 18, 2024 4:17 pm
SA Desk Published November 18, 2024
Share
SHARE

गान्तोक, 18 नोभेम्बरः सिक्किमका लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्न भयो, जहाँ आईएएस, आईएफएस, आईपीएस र एससीएस अधिकारीहरूले विद्यार्थीहरूसमक्ष प्रेरणादायी वक्तव्य राखे।
सांसद डा सुब्बाले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्त्वहरूलाई बोलाएर उनीहरूको संघर्षका कथा र सफलताका कडीहरू सुनाउनका साथै वर्तमान युवापिँढीलाई उज्ज्वल भविष्यतर्फ अभिप्रेरित गर्ने दिशामा संसद कार्यालयद्वारा यस प्रकारको पहल गरिएको मन्तव्य गरे। विद्यार्थी तथा युवा पुस्ताका निम्ति केही लाभ पुगोस् भन्ने उद्देश्यले आयोजन गरिएको यस मासिक कार्यक्रमबाट लाभ उठाउन उनले विद्यार्थीहरूलाई आह्वान पनि गरे।
आजको कार्यक्रममा गान्तोक जिल्लाका पुलिस अधिक्षक आईपीएस तेञ्जिङ लोदेन लेप्चा, जिल्लापाल आईएएस तुषार जी. निखारे, वाणिज्य एवम् उद्योग विभागका निर्देशक आईएफएस रविकुमार अनि सामाजिक कल्याण विभागकी सचिव एससीएस सारिका प्रधानले आ-आफ्नो क्षेत्रमा हासिल गरेका सफलताका कथाहरू सुनाउँदै विद्यार्थीहरूसमक्ष प्रेरणादायी विचार र बहुमूल्य सुझाउहरू राखे। यस अवसरमा विद्यार्थी र अधिकारीहरूमाझ अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजन गरिएको थियो।

You Might Also Like

CM lays foundation stone for Sikkim Bus Terminus, Health Care Centre, & Guest House at SNT Complex Siliguri

लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

Sikkim CM inaugurates synthetic turf playground at Holy Cross School

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

IPR Report IPR Report October 5, 2024
Tongsum Village Tourism Festival concludes at Darap
MoU signed for increasing GeM adoption in Sikkim
असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?