By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण
Latest NewsSikkim

अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण

SA Desk
Last updated: March 6, 2025 3:06 pm
SA Desk Published March 6, 2025
Share
SHARE

गान्तोक, 06 मार्च। आगामी 8 मार्चको दिन रानीपुल नजिक सरम्सा उद्यान परिसरमा आयोजना हुने राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीलाई लिएर आज विभिन्न उच्चस्तरीय पदाधिकारीहरूले तयारी कार्यको जायजा लिए। उक्त कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित रहनेछन्।

कार्यक्रमको तयारी निरीक्षणको क्रममा आज सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, उपमेयर छिरिङ पाल्देन भोटिया, पाकिम जिल्लाकी जिल्ला पञ्चायत अध्यक्षा लाडेन ल्हामु भोटिया, उपाध्याक्ष प्रभा प्रधान, एसेकएम कानुनी प्रकोष्ठकी प्रभारी पुजा लामिछाने, सिक्किम राज्य ओबीसी बोर्डकी अध्यक्षा पवित्र भण्डारी, राज्य महिला आयोगकी अध्यक्षा टेनी डोमा भोटिया, गान्तोक जिल्ला अध्यक्षा छुङछुङ भोटिया, एसकेएम नारी शक्ति अध्यक्षा बीणा राई आदि उपस्थित थिए।
एसकेएमले विज्ञप्तिमा भनेको छ, 8 मार्चमा हुने कार्यक्रममा सिक्किमका स्वयं सहायता समूहहरूद्वारा स्थानीय शिल्प र खाद्य स्टलहरूको प्रदर्शनी, साथै महिला स्वास्थ्य समस्याहरू, मानसिक स्वास्थ्य र परामर्श सेवाहरूलाई सम्बोधन गर्न स्वास्थ्य स्टलहरू पनि राखिनेछन्। महिला सशक्तिकरणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू र पहलहरूलाई उजागर गर्ने कानुनी सहायता स्टलहरू र सरकारी विभागका स्टलहरू पनि हुनेछन्। कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उपलब्धि हासिल गर्ने सिक्किमका महिलाहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान जनाइने छ।

You Might Also Like

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderLatest NewsPoliticianSikkim

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

Aaron Rai Aaron Rai February 1, 2026
सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न
Training on Digital Census 2027 begins at DAC Gangtok
North East NSS Festival 2025 inaugurated at Manan Kendra
अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?