By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
Latest NewsLatest NewsPoliticianSikkim

एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास

Aaron Rai
Last updated: March 23, 2026 4:07 pm
Aaron Rai Published March 23, 2026
Share
SHARE


गान्तोक, 23 मार्च । सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी सिक्किम आम नगरपालिका चुनाउ 2026 का लागि आफ्ना उम्मेदवारहरू घोषणा गरेका छन्। सिक्किम राज्य चुनाउ आयोगले सोमवार बिहान एक पत्रकार सम्मेलनमा नगरपालिका चुनाउ घोषणा गरेको थियो। एसकेएमले सोही दिन सॉंझ राज्यका सबै 9 शहरी स्थानीय निकायका लागि उम्मेदवारहरूको नाम घोषणा गरेका छन्।
एसकेएम प्रवक्ता जेकब खालिङले आगामी 24 अप्रेल, 2026 मा हुने आम नगरपालिका चुनाउका लागि एसकेएम पार्टीले उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिइएको र घोषणा पनि गरिरहेको आज एक प्रेस बयानमा जानकारी गराएका छन्। उनले मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको व्यावहारिक र गतिशील नेतृत्वमा भारी जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्व र सिक्किमेली जनताप्रतिको अटल समर्पणले राज्यका सबै क्षेत्रमा परिवर्तनकारी प्रगति ल्याएको उल्लेख गरेका छन्। सिक्किमे जनताको विश्वास र समर्थन फेरि एक पटक पूर्ण जनादेशमा परिणत हुनेछ भन्ने कुरामा उनले दृढ़ विश्वास व्यक्त गरेका छन्।
यसैगरी, प्रवक्ता खालिङले पार्टीका सबै प्रतिस्पर्धी उम्मेदवारहरू र समर्थकहरूलाई राज्य निर्वाचन आयोगको दिशानिर्देशन अनुसार आफ्नो अभियान सञ्चालन गर्न तथा निर्वाचन प्रक्रियाभरि शान्ति, सद्भाव, कानून र व्यवस्थालाई कायम राख्न अपील गरेका छन्। उनले यी उम्मेदवारहरूलाई जनताको आकांक्षा र भावना अनुरूप छनोट गरिएको बताउॅंदै निरन्तर प्रगति र सुशासनका लागि सम्पूर्ण नागरिकहरूलाई पूर्ण समर्थन प्रदान गर्न आह्वान पनि गरेका छन्।

You Might Also Like

सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ

एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध

दिव्याङ्गजनका लागि भारतकै पहिलो प्रतिभा खोज कार्यक्रम झूम इन्टरनेशनलको अडिसन सम्पन्न

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा

SA Desk SA Desk February 7, 2025
Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations
National Press Day 2025 celebrated with awards & discussions in Gangtok
सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?