By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए
InsiderLatest NewsOpinionPoliticianSA Nepali

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

Aaron Rai
Last updated: August 26, 2025 3:41 pm
Aaron Rai Published August 26, 2025
Share
SHARE


गान्तोक, 26 अगस्त। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले तीजको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, भक्ति, विश्वास र एकताको उत्सव तीजले हाम्रो परम्परामा विशेष स्थान राख्दछ। यस पर्वले त्यस शक्ति, त्याग र प्रेमको सम्झाना गराउॅंछ जुन हाम्रा चेलीहरूले हाम्रो परिवार र समुदायमा समाहित गर्छन्।
उनले अझ भने, यो पर्व भगवान शिव र देवी पार्वतीको दिव्य मिलनसँग सम्बन्धित छ, जुन अटल भक्ति र सद्भावको प्रतीक हो। सिक्किममा जहाँ हाम्रो समाज विविधता र साझा सम्पदाको जगमा निर्मित छ, तीजले हामीलाई प्रेम, एकता र लचिलोपनको मूल्यलाई कायम राख्दै हाम्रा सांस्कृतिक जराहरूको संरक्षणको महत्त्वको सम्झना गराउँछ।
एसडीएफ अध्यक्षले यस शुभ दिनमा हामी हाम्रा परिवार र साथीहरूसँग भेला हुँदा, हाम्रो घर, हाम्रो समुदाय र हाम्रो राज्यलाई आकार दिन महिलाहरूको योगदानलाई सम्मान गर्न एक क्षण निकालौं भनी मन्तव्य व्यक्त गरेका छन्। यस तीजले सिक्किमका प्रत्येक घरमा शान्ति, खुशी र समृद्धि लिएर ओवोस् भनी उनले कामना पनि गरेका छन्।

You Might Also Like

केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे

CM inaugurates Scheduled Caste Bhawan in Gangtok

धावक अमर सुब्बाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को लागि दिए धन्यवाद

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalOpinionSikkim

Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong

Aaron Rai Aaron Rai November 18, 2025
Sikkim’s CAP to observe October 28 as “Black Day”: calls SKM Govt “Authoritarian Regime”
New Indreni Bridge at Singtam linking East & South Sikkim
डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
Sensitization programme on State & Central schemes for entrepreneurs
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?