By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा
IndustrySikkimTourism

प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा

Aaron Rai
Last updated: May 31, 2025 6:07 pm
Aaron Rai Published May 31, 2025
Share
SHARE


मंगन, 31 मई । शुक्रवार राति परेको भारी वर्षापछि लाचेन मार्ग पूर्ण बाधित बनेको छ। यसरी क्षेत्रमा बादल फाटेपछि भएको भारी वर्षाले टिस्टा नदीको जलस्तर पनि अत्यधिक बढेको छ। लाचुङ मार्ग पनि गए रातिदेखि बन्द थियो भने आज सॉंझसम्म यातायात सुचारू बन्न सक्यो। पेगङ्ग (चुङथाङ) देखि सिपग्येर, साङ्कालङ हुॅंदै फिदाङ पुग्ने बाटो पनि विभिन्न ठाउॅंमा पैह्रो झरेकाले बन्द भएको मंगन जिल्लापाल कार्यालयले बताएको छ।
आज एनडीआरएफ लगायत एसडीआरएफको अतिरिक्त नयॉं ब्याचले वाहन दुर्घटना स्थलमा खोज एवं उद्धार अभियान शुरू गऱ्यो, तर नदीको जलस्तर अत्यधिक मात्रामा बढेकाले अभियानलाई अगाडि बढाउन सकिएन। बढ्दो प्रतिमूल मौसमका कारण उद्धार कार्य बन्द गर्नु परेको बताइएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले व्यक्तिगत रूपमा खोज एवं उद्धार कार्य र सडक मार्गहरूको निगरानी गरिरहेका छन्। पुलिस अधीक्षक सोनाम डी. भोटियाले दुर्घटना स्थल छेउबाट खोज एवं उद्धार टोलीले छहजनाको मोबाइल फोन र चार जनाको परिचयपत्रहरू बरामद गरिएको जानकारी गराएका छन्।
दुर्घटनामा बेपत्ता बनेका 11 जना मध्ये 2 जनाको हाल राजधानीको एसटीएनएम अस्पतालमा उपचार चलिरहेको छ। रहल 9 जनाको खोज कार्य चलिरहेको छ। बेपत्ता बनेका पर्यटकहरू 4 जना ओडिशा, 2 जना त्रिपुरा र 2 जना उत्तर प्रदेशका रहेका छन्। वाहन चालक उत्तर सिक्किमको सिङघिक निवासी पासाङ डी. शेर्पा रहेको बताइएको छ।
पुलिस अधीक्षक भोटिया अनुसार, अहिले लाचेनमा 115 जना पर्यटकहरू छन् भने लाचुङमा 1350 पर्यटकहरू छन्। भारी वर्षाका कारण विभिन्न ठाउॅंहरूमा गएको पैह्रोपछि वाहनहरूको आवागमन पूर्ण रूपमा बन्द भएको छ भने पर्यटकहरूलाई आ-आफ्नो होटलमा बस्न सुझाउ दिइएको छ।
जिल्लापाल जैनले मंगन जिल्लाभरि निरन्तर पानी परिरहेकाले हिजो दिउॅंसोदेखि बिजुली आपूर्ति ठप बनेको थियो भने आज दिउॅंसो बिजुली आपूर्ति बहाल भएको बताए। सम्पूर्ण चुङथाङ क्षेत्रमा पेयजल आपूर्ति बाधित बनेको छ भने भोलिसम्ममा आपूर्ति सुचारू बन्ने उनले आश्वासन दिएका छन्। उनले हिजोदेखि मोबाइल नेटवर्क पनि बन्द थियो भने आज दिउॅंसोदेखि नेटवर्क पुनर्स्थापित भएको जानकारी गराएका छन्।

You Might Also Like

14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status

नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न

लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
OpinionpoliticalSA NepaliSikkim

अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग

Aaron Rai Aaron Rai September 16, 2025
Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता
Sikkim Bypolls: CAP Sikkim condemns nomination rejection, says it is a grave insult to democracy
Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?