By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
Latest News

प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई

SA Desk
Last updated: February 9, 2025 7:54 am
SA Desk Published February 9, 2025
Share
SHARE
                                                 

गान्तोक, 08 फरवरी। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले दिल्ली विधानसभा चुनाउमा भएको जितको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा र सम्पूर्ण भाजपा दिल्ली परिवारलाई हार्दिक बधाई दिएको छ।

प्रदेश भाजपाले विज्ञप्तिमा भनेको छ, ‘यो विजय ‘मोदी म्याजिक’ र भाजपाको विकासात्मक एजेन्डाको उत्कृष्ट प्रमाण हो, जसले आप सरकारको नेतृत्वमा रहेको तुष्टीकरण र भ्रष्टाचारको राजनीतिलाई ओझेलमा पारेको छ। दिल्लीका जनताले भाजपामाथि आफ्नो विश्वास व्यक्त गरेका छन् र हामी यो जनादेशको लागि आभारी छौं।’
प्रदेश भाजपाले पार्टी कार्यकर्ताहरूको समर्पण र कडा परिश्रमकै कारण ऐतिहासिक जित भएको बताउॅंदै कार्यकर्ताहरूको अथक परिश्रमको प्रशंसा गरेको छ। कार्यकर्ताहरूको नि:स्वार्थ प्रयासले दिल्ली र सम्पूर्ण राष्ट्रको उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गरेको भाजपाले दाबी गरेको छ।
प्रदेश भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा सफल विकास यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दै यो विजय दिल्ली र राष्ट्रका जनताको लागि समृद्धि, प्रगति र विकासको अग्रदूत बनोस् भनी कामना पनि गरेको छ।

You Might Also Like

‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

CM inaugurates new SDM office at Dentam

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Tourist permit system decentralized for Nathu La & North Sikkim

SA Desk SA Desk September 25, 2024
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए
सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे
विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?