By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत
Sikkim

भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत

SA Desk
Last updated: March 10, 2025 7:13 pm
SA Desk Published March 10, 2025
Share
SHARE

गान्तोक, 10 मार्च। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका पूर्व अध्यक्ष भरत बस्नेतले पार्टीबाट पनि राजीनामा दिएका छन्। उनले सीएपी अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा पार्टीको साधारण सदस्यताबाट राजीनामा दिइरहेको जनाएका छन्।
भरत बस्नेतले पार्टीका नेतृत्वहरूमाथि बारम्बार सिक्किम विरुद्ध बयान दिइरहेको आरोप आफ्नो राजीनामा पत्रमा लगाएका छन्। यसले आफूलाई ठूलो चोट पुगेको बताउॅंदै पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइरहेको कुरा उनले आफ्नो पत्रमा उल्लेख गरेका छन्।
पार्टी त्याग्ने आफ्नो निर्णयका कारण पार्टीका सहयोद्धाहरूलाई ठेस पुग्न गएको खण्डमा उनले क्षमा पनि मागेका छन्।
अर्कोतिर, सीएपी सिक्किमले भरत बस्नेतको राजीनामालाई स्वीकार गरेको छ। सीएपी अध्यक्षले बस्नेतको राजीनामालाई स्वीकार गर्दै पार्टीप्रति उनले दिएको योगदानको सराहना गरेका छन्।
उल्लेखनीय छ, सीएपी सिक्किमले 2024 को आम चुनाउ भरत बस्नेतको अगुवाईमा लडेको थियो। उनी पार्टीको लोकसभा उम्मेदवार पनि थिए। तर, चुनाउमा सीएपीले खाता खोल्न समेत सकेन। बस्नेतले चुनाउमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिॅंदै अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

You Might Also Like

मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम सिक्किममा निर्माणाधीन विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण भ्रमण गरेर

एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

पर्यटन मन्त्रीको अगुवाईमा सामूहिक वृक्षारोपण अभियान एवं सब्जी खेती

CM Addresses 2025 Batch of Probationary Officers, Calls Them “Heart and Future” of Sikkim’s Administration

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyInvestmentSA NepaliStartup

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

Aaron Rai Aaron Rai August 28, 2025
CM chairs SSHLC’s inaugural meet on ST status demand for left-out communities
सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा
एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?