By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण सम्पन्न
MarketingSportsStartup

माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण सम्पन्न

Suk Raj Aaron Rai
Last updated: April 25, 2025 4:49 pm
Suk Raj Aaron Rai Published April 25, 2025
Share
SHARE


सोरेङ, 25 अप्रेल। माउन्टेन रश– सिक्किम टीएसडी कार र्‍याली 2025 को तेस्रो चरण आज सोरेङको जौटारमा सम्पन्न भयो। तेस्रो चरण राभाङलाबाट शुरु भएको थियो भने योक्सम र पेलिङको मार्ग हुॅंदै आफ्नो गन्तव्य स्थल सोरेङ पुग्यो। प्राकृतिक सौन्दर्य, साँघुरो, चुनौतीपूर्ण सडकहरूको लागि परिचित मार्गले सबै सहभागीहरूको सहनशीलता, सटीकता र नेभिगेसनल कौशलको परीक्षण गरेको थियो।
लगभग 30 कार र 60 सहभागीहरूले यस चरणमा भाग लिएका थिए। यस चरणको मुख्य आकर्षण सिक्किमका स्थानीय सहभागीहरूको सशक्त प्रदर्शन थियो। उनीहरूले भारतका केही उत्कृष्ट र्‍याली टोलीहरूसँग प्रतिस्पर्धा गरे र उत्कृष्ट कौशल, फोकस र दृढ संकल्प प्रदर्शित गरे।
र्‍याली टोलीहरूलाई सोरेङमा क्षेत्र विधायक आदित्य गोले, विधायक इरुङ तेन्जिङ लेप्चा, जिल्लापाल धीरज सुवेदी, पुलिस अधीक्षक नहकुल प्रधान, एडीसी गायस पेगा तथा अन्य अधिकारीहरूले स्वागत जनाएका थिए।

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

सिङलिङ एससी बन्यो 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप विजेता

पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalSA Nepali

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 27, 2025
कवि प्रवीण राई जुमेलीको ‘मेडिटेसन’-लाई शशिप्रभा स्मृति पुरस्कार
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
District Administrative Centre Namchi Celebrates 11th International Yoga Day
SICUN organises free medical camp
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?