By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
    July 7, 2025
    भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
    July 24, 2025
    रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई
    August 29, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई
NortheastOpinionSikkimStartup

मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई

Aaron Rai
Last updated: January 17, 2026 4:43 pm
Aaron Rai Published January 17, 2026
Share
SHARE

गान्तोक, 17 जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय स्टार्टअप दिवस 2026 मा ‘एस्पायरिङ लिडर अवार्ड’ ले पुरस्कृत बनेकोमा राज्य वाणिज्य एवं उद्योग विभाग, उद्यमी समुदाय र सिक्किमका सबै सरोकारवालाहरूलाई हार्दिक बधाई दिएका छन्। उनले राज्यको लागि उक्त पहिलो राष्ट्रिय स्टार्टअप मान्यताले स्टार्टअप इकोसिस्टमलाई बढावा दिने सिक्किमको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी उल्लेख गरेका छन्।
उल्लेखनीय छ, नयॉं दिल्लीमा शुक्रवार स्टार्टअप इण्डिया आन्दोलनको 10 वर्ष पूरा भएको अवसरमा मनाइएको राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकारलाई प्रतिष्ठित ‘एस्पायरिङ लिडर अवार्ड’ ले सम्मानित गरिएको छ। पुरस्कार समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जारी आफ्नो बधाई सन्देशमा सिक्किमले प्राप्त गरेको यस पुरस्कारको लागि सिक्किम सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट राज्य वाणिज्य एवं उद्योग विभाग, उद्यमी समुदाय र सिक्किमका सबै सरोकारवालाहरूलाई हार्दिक बधाई दिॅंदै सराहना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भने, ‘राज्यको लागि यो पहिलो राष्ट्रिय स्टार्टअप मान्यताले जीवन्त, समावेशी र नवप्रवर्तन-सञ्चालित स्टार्टअप इकोसिस्टमलाई बढ़ावा दिने सिक्किमको दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’ उनले राज्य वाणिज्य एवं उद्योग विभाग मन्त्री टीटी भोटिया, सचिव कर्म डी. युत्सो, विशेष सचिव छोडेन ग्यात्सो र निर्देशक रवि कुमारसहित उनको टोलीलाई उनीहरूको अनुकरणीय नेतृत्व र समर्पित योगदानको सराहना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले यस उपलब्धिलाई सबै अधिकारीहरू, उद्यमीहरू, स्टार्टअपहरू र इकोसिस्टम साझेदारहरूको सामूहिक सफलता ठहर गरेका छन्। उनले सिक्किमलाई उत्तरपूर्वी क्षेत्रमा नवप्रवर्तन-नेतृत्व र समावेशी विकासको केन्द्रको रूपमा स्थापित गर्न प्रगतिशील नीतिहरू, इन्क्युबेशन समर्थन, र वित्तमा पहुँच बढाउने माध्यमबाट उद्यमशीलतालाई अझ सुदृढ़ पार्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेका छन्। यसैगरी, उनले निरन्तर समर्थन, मार्गदर्शन र प्रोत्साहनको लागि भारत सरकारप्रति पनि आफ्नो हार्दिक आभार व्यक्त गरेका छन्

You Might Also Like

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न

Tongsum Village Tourism Festival concludes at Darap

गान्तोकमा साइबर स्क्यामको मामिला बढ्दै, दुईवटा मामिला दर्ता

एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग

Kanooni Sahayog Abhiyan Held at Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyIndustryInvestment

सांसद सुब्बा उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमा स्थायी समितिको बैठकमा सहभागी बने

Aaron Rai Aaron Rai November 18, 2025
मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत
City Runner offers Gangtok a chance to rethink public transport
पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?