By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > ‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
Uncategorized

‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल

SA Desk
Last updated: March 13, 2025 4:59 am
SA Desk Published March 12, 2025
Share
SHARE

पाकिम, 12 मार्च। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज पाकिममा परियोजना आगाजप्लस अन्तर्गत सरसफाई र स्वच्छतामा उत्कृष्ट अभ्यासहरूलाई मान्यता दिन आयोजित शुलभ अल्केम पुरस्कार 2024 समारोहमा सहभागी बने। कार्यक्रमको आयोजना शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनद्वारा सिक्किम सरकारको शिक्षा विभागसँगको सहकार्यमा गरिएको थियो।

कार्यक्रममा कृषि, बागवानी, पशुपालन र पशु चिकित्सा सेवा विभाग मन्त्री पुरण कुमार गुरुङ, जिल्ला उपाध्याक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगावाने, पुलिस अधीक्षक धनमाया सुब्बा, एडीसी (विकास) रबिन सेवा, शिक्षा विभागका सीईओ नारायण मिश्रा लगायत शुलभ इन्टरनेशनलका चेयरमेन डा. प्रेम कुमार र अल्केम फाउन्डेशनका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रमको क्रममा राज्यपालले एयरपोर्ट अथोरिटी अफ् इण्डियाको सीएसआर पहल अन्तर्गत नवनिर्मित एकीकृत बहुउद्देश्यीय सामुदायिक हलको उद्घाटन गरे। राज्यपालले आफ्नो सम्बोधनमा स्वच्छता र सरसफाईको महत्त्वमाथि प्रकाश पार्दै शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनले शिक्षा क्षेत्रमा परियोजना आगाजप्लस शुरु गर्ने प्रयासको प्रशंसा गरे। उनले यस्ता पहलहरूले विद्यार्थीहरूमा स्वच्छता र सरसफाईको भावना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने र यसले अन्ततः स्वस्थ जीवनतर्फ डोऱ्याउने बताए।
उनले विद्यालयहरूमा बालिकाहरूको चेन्जिङ रुमको नवीनीकरणको पनि प्रशंसा गर्दै महिला विद्यार्थीहरूको लागि यसको महत्त्वबारे बताए। उनले सरोकारवालाहरूलाई दीर्घकालीन प्रभावको लागि यस्ता पहलहरूलाई समर्थन गर्न आग्रह गरे। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको स्वच्छ भारत अभियानको सराहना गर्दै यसले समाजमा सरसफाई र स्वच्छता जागरूकतामा उल्लेखनीय रूपमा परिवर्तन गरेको बताए।
उनले सिक्किम प्लास्टिक प्रतिबन्ध गर्ने पहिलो राज्य रहेको र यस पहलले स्वच्छ भारत अभियानमा थप योगदान पुर्‍याएको आफ्नो सम्बोधनमा बताए। यसैगरी, उनले राज्य सरकारको ‘मेरो रुख मेरो सन्तति’ पहलको पनि प्रशंसा गरे, जुन अन्य राज्यहरूको लागि उदाहरण स्थापित गर्ने हरित पहल रहेको बताए।
कार्यक्रममा उत्कृष्ट विद्यालयहरूलाई शुलभ अल्केम पुरस्कार 2024 द्वारा सम्मानित गरिएको थियो।

You Might Also Like

राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन

3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes

एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम

मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureInvestmentSA NepaliTravel

माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण

Aaron Rai Aaron Rai November 5, 2025
केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा
District Administration Pakyong launches Cohort Programme to boost entrepreneurship in Sikkim
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?