By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने
Culturereligion

राज्यपाल माथुर सरस्वती डोल्मा मन्दिरमा प्राण प्रतिष्ठा समारोहमा सहभागी बने

Suk Raj Aaron Rai
Last updated: June 26, 2026 3:25 pm
Suk Raj Aaron Rai Published June 26, 2026
Share
SHARE

गान्तोक, 26 जून । सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज तादोङको ५ माइलस्थित श्री श्री श्री सरस्वती डोल्मा मन्दिरमा आयोजित आध्यात्मिक समारोहमा मुख्य अतिथिका रूपमा सहभागी भए। यस अवसरमा राज्यपालले वैदिक विधि-विधानअनुसार मन्दिर परिसरमा स्थापित द्वादश ज्योतिर्लिङ्ग तथा भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा अनुष्ठानमा सहभागिता जनाउँदै यसको अनावरण गरे।लोक भवनका अनुसार, समारोहमा क्षेत्र विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जीटी ढुङ्गेल, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरू, विभिन्न विभागका अधिकारीहरू तथा ठूलो सङ्ख्यामा स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको क्रममा आयोजित विशेष सत्रमा राज्यपालले मन्दिरको निर्माण, विकास तथा सेवा कार्यमा निस्वार्थ योगदान पुर्याएका सक्रिय सामाजिक कार्यकर्ता तथा भक्तजनहरूलाई सम्मान गरे। उनी श्रद्धालुहरूसँगै हवनमा सहभागी बन्दै सिक्किमका जनताको सुख, समृद्धि, साम्प्रदायिक सद्भाव तथा उत्तम स्वास्थ्यको कामना गरे।जनसमुदायलाई सम्बोधन गर्दै राज्यपाल माथुरले भने, “सरस्वती डोल्मा मन्दिरजस्ता धार्मिक संस्थाहरू हाम्रो सांस्कृतिक पहिचान र सामुदायिक एकताको आधारशिला हुन्। मन्दिरको निर्माण तथा विकासमा योगदान पुर्याउने सबै सामाजिक कार्यकर्ताहरूको समर्पणले हाम्रो सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।”उनले भगवान शिव आदि र अनन्त हुनुका साथै कल्याणका देवता रहेको उल्लेख गरे। उनले पवित्र सरस्वती डोल्मा मन्दिरमा भगवान भोलेनाथको प्राण प्रतिष्ठा समारोहको हिस्सा बन्न पाउनु आफ्नो लागि अत्यन्त सौभाग्यको विषय बताए।सिक्किमका जनताको सादगी, गहिरो सांस्कृतिक आस्था, आपसी सद्भाव तथा वातावरण संरक्षणप्रतिको सचेतनाको प्रशंसा गर्दै राज्यपालले यी गुणहरू सम्पूर्ण देशका लागि प्रेरणादायी रहेको बताए। उनले भगवान शिवसँग सिक्किमका प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको आशीर्वाद रहोस् भन्ने प्रार्थना गरे।

71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन

एसकेएम संस्कृति शाखाले 29 सेप्टेम्बरमा ‘कलाकार रक्तदान’ आयोजना गर्ने

भाषा जोगाउने काम साहित्यकारहरूको मात्र होइन, समाजको पनि हो: अरुण कुमार उप्रेती

राज्यपालले सिक्किमवासीहरूलाई तिहारको हार्दिक शुभकामना दिए

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationSikkim

शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 7, 2025
CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day
भूकम्पको झट्काले फेरि हल्लियो सिक्किम
मन्त्री लेप्चाले मामले जीवाश्म पार्क परियोजनाको स्वीकृति र सहयोगका लागि केन्द्रिय मन्त्री रेड्डीसॅंग भेट गरे
राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?